शुक्रबार, मंसिर २६, २०८२
काठमाडाै । हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल । कठ्याङ्ग्रिँदो जाडोमा पनि खलखल पसिना बगिरहेको छ, तर उनलाई यसको कुनै प्रवाह छैन ।
भुजेल भन्छिन्, ‘हाम्रो काम उज्यालो भएदेखि अँध्यारो नभएसम्म बगरमा बालुवा खोज्ने ...
सोमबार, आश्विन १३, २०८२
काठमाडौँ। नेपाल प्रहरीको साढे सात दशक लामो इतिहासमा दलित समुदायबाट पहिलो पटक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका छन्- डम्बरबहादुर विक ।
आइतबार विकसहित डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी र हिमालयकुमार श्रेष्ठ एआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्। यसरी हेर्दा कार्यसम्पादनका ...
सोमबार, आश्विन ०६, २०८२
काठमाडौं । नेपालको सामाजिक न्याय, समावेशीकरण र विकासका बहसमा डा. मदन परियार एउटा विशिष्ट नाम हो । दलित पृष्ठभूमिबाट आएको व्यक्तित्वले शैक्षिक सफलता, पेशागत योगदान र राजनीतिक जिम्मेवारीसम्मको यात्रा तय गरेका छन् । अन्तरिम सरकारमा उनलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।
का...
सोमबार, आश्विन ०६, २०८२
काठमाडौँ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले भूमि, सहकारी, उद्योग र कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
कहिले ‘कर्पोरेट लयर’ त कहिले सर्वोच्चका स्थायी न्यायाधीशको भूमिकामा रहेर कानुनी क्षेत्र सम्हालेका उनले अब मन्त्रीका रूपमा नेतृत्वको परीक्षा दिन ल...
सोमबार, आश्विन ०६, २०८२
काठमाडौँ। दुई दशकभन्दा बढी समय पत्रकारितामा बिताएका जगदीश खरेल अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन्।
इमेज च्यानलको चर्चित टक शो ‘हट सिट’ मा नेतादेखि शीर्ष पदाधिकारीसम्मलाई कठोर प्रश्न सोध्दै उनले निडर सञ्चारकर्मीको छवि बनाएका थिए। अब भने उनी आफैं जवाफ दिने स्थानमा पुगेका छन्।
...
आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ। जेन-जी युवाहरूले माइतीघरमा विरोध प्रदर्शन सुरु गर्दा सुदन गुरुङ पानी वितरण गर्दै थिए।
उनी नेतृत्वको हामी नेपाल संस्थाले त्यहाँ विरोधमा आएकाहरूलाई सेवा गरिरहेको थियो। तर ब्यानरमा जेन-जी उल्लेख भएका कारण गुरुङले आफू प्रदर्शनमा नआएको, बरू सेवा गर्न आएको उल्लेख गरेका थिए। तर वास्तवमै सा...
आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ। सुशीला कार्की, एक नेपाली महिला। जसले नेपालको राजनीतिक इतिहासमा नयाँ इतिहास मात्रै रचिनन्, जेन-जी आन्दोलनबाट संकटमा परेको संघीय गणतन्त्र, संविधान र मुलुकको सार्वभौमसत्ता बचाउनका लागि योगदान गर्न आइपुगेकी छन्।
पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी उनी अब नेपालको पहिलो महिला प्...
आइतबार, साउन ०४, २०८२
दिपेश रोक्का। वैदेशिक रोजगारी व्यवसायी, समाजसेवी र नेपाली कांग्रेस मोरङ जिल्ला सदस्यको हैसियतले परिचित देबेन्द्र लुइँटेल आज मोरङको कानेपोखरीमा एक जनप्रिय नाम बन्न पुगेका छन्। राजनीति, समाजसेवा र युवाको प्रतिनिधित्व गर्ने व्यक्ति हुन् उनी, जो प्रष्ट बोल्ने, निर्भिक र पार्टीभन्दा माथि उठेर जनताको ...
मंगलबार, जेठ ०१, २०८१
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपलिका –३, हलबल डोली गाउँकी हसिना खानको कलिलैमा बिहे भयो । पढ्ने उमेरमा बिहे गरेर गृहस्थी बनेकी उनी आफैँले पनि सोचेकी थिइनन् कि चुलाचौकादेखि सिंहदरबारसम्मको यात्रा यति छोटो हुन्छ भनेर ।
अप्रत्यासितरुपमा वैशाख पहिलो साता समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा...
सोमबार, चैत्र १९, २०८०
पर्वत । पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएकी छिन्। दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएकी हुन्।
उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेकी छिन्...