मंगलबार, भाद्र ०५, २०८०
काठमाडौं । ३१औँ प्रधानन्यायाधीशका रुपमा मंगलबारदेखि विश्वम्भरप्रसाद श्रेष्ठले कार्यभार समालेका छन् । सोमबार प्रधानन्यायाधीशमा नियुक्ति श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडलबाट मंगलदवार पद तथा गोपनियताको शपथ लिएपछि न्यायपालिकाको नेतृत्वका लागि मार्गप्रशस्त भएको हो।
०१६ असोज २० मा डोटीमा जन्मिएका...
सोमबार, साउन २९, २०८०
जनकपुरधाम । जनमत पार्टीकी अनिता देवी साह प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकी छन् । साहले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
भविष्यमा सांसद वा मन्त्री बनिएला भन्ने कल्पना समेत नगरेको बताउने उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा छिन् । उनलाई मन्त्री नियुक्त...
आइतबार, साउन २८, २०८०
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दुरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमै व्यस्त हुन्छ। प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई डोकोमा बोकेर बजारसम्म ...
बिहिबार, साउन २५, २०८०
काठमाडौँ । बैतडीकी सरस्वती नेपालीले यस वर्षको जातिभेदविरुद्वको ग्लोबल अवार्ड पाएकी छिन् । अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले जातीय भेदभाव र दलित तथा सीमान्तकृत समुदायको अधिकारकोलागि वकालत गर्दै आएकी नेपालीलाई 'ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड' प्रदान गरेको हो ।
दलित समाज विकास मञ्चको अध्...
शुक्रबार, बैशाख १५, २०८०
दाङ । थारु समुदायको अधिकारका लागि लामो समयदेखि संघर्ष गर्दै आएका नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलको समर्थनमा बिहीबार चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
चौधरीलाई का...
शनिबार, फाल्गुण २७, २०७९
कञ्चनपुर । महिला सशक्तिकरणको आवाज बुलन्द गर्दै आएकी कृष्णपुर नगरपालिका–६ सिंहपुरकी ३२ वर्षीया गीता चौधरी अहिले सुदूरपश्चिम प्रदेशसभा सदस्य बनेकी छिन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यमा उनी सबैभन्दा कान्छी सदस्य हुन् । निकै आरोह–अवरोह पार गर्दै चौधरी प्रदेशसभामा पुगेकी हुन् ।
गाउँको महिल...
मंगलबार, माघ १०, २०७९
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको वर्तमान २३ सदस्यीय मन्त्रिपरिषदमा एक जना मात्रै दलित समुदायबाट मन्त्री बनेकी छन्, सुशीला श्रीपाली, त्यो पनि राज्यमन्त्री । माओवादी केन्द्रले आफ्नो भागमा परेको राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा नियुक्त ...
मंगलबार, माघ १०, २०७९
काठमाडौं । संसद भवनबाहिर आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको हाल आईसीयूमा राखेर उपचार भइरहेको छ ।कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचाररत आचार्य बोल्न सक्ने अवस्थामा रहेको एक प्रहरी अधिकारीले समता प्रेसलाई जानकारी दिए । उनका अनुसार आचार्यले आफू केही गर्न नसक्ने र देशमा भ्रष्टाचार व्याप्त ...
मंगलबार, चैत्र ०१, २०७८
कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले दलित समावेशीतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्। परियार विद्यार्थी संघको सदस्य भएर २०४६ को जनआन्दोलनमा सहभागी भएका थिए। ०४८ देखि ०५४ सम्म उनी नेविसंघबाट राजनीतिमा सक्रिय रहे। २०५५ सालमा नेपाल दलित संघ कास्कीको संस्थापक सचिव बने। त्यस्तै, उनी पछिल...
मंगलबार, चैत्र ०१, २०७८
विराटनगर । प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले खेल क्षेत्रमा लगानी बढाउन आवस्यक भएको बताएका छन् ।
मानव जीवनमा खेलकुदको महत्व हुँदाहुँदै पनि सम्बन्धित क्षेत्रले ध्यान दिन नसक्दा नेपालको खेल क्षेत्रमा अपेक्षा गरे अनुसार प्रगति हुन नसकेको बताए । मंगलबार विराटन...