शनिबार, कार्तिक ०२, २०८२
काठमाडौं। ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले देशको समृद्धि र अग्रगामी परिवर्तनका लागि अब विकासको राजनीतिमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले भाद्र २३ र २४ मा भएको ऐतिहासिक बिद्रोहमा ७६ जनाको बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न सबैले गम्भीर बन्नुपर्ने बताएका हुन्।
शनि...
शनिबार, कार्तिक ०२, २०८२
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपो–बेबी’ भन्दै बालबालिकामाथि आक्रमण गरिएको बताएका छन्।
शनिबार भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले दुनियाँमा फैलिएको डेंगु र कोभिड जस्तै खतरनाक ‘नेपो बेबी’ अभियान चलेको बताए।
‘दुनियाँमा फैलिएको डेंगु भन्दा खतरनाक र कोभिड जस्तै खतरना...
शुक्रबार, कार्तिक ०१, २०८२
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको पुस्तान्तरण तथा रुपान्तरणसहितको प्रस्ताव प्रस्तुत गर्दै यसअनुसार अघि बढेमा पार्टीले आगामी चुनावमा बहुमत ल्याउन सकिने तर्क गरेका छन्।
सानेपामा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो प्रस्ताव प्रस्तुत गर्दै उनले देश...
बिहिबार, आश्विन ३०, २०८२
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्तहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन्।
उनले युवा पुस्ताले चलाएको आन्दोल...
बिहिबार, आश्विन ३०, २०८२
काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूसँग छलफल गरेको छ।
आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेक...
बिहिबार, आश्विन ३०, २०८२
काठमाडौं । सरकारले ११ देशका राजदूत फिर्ता बोलउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले चीनका राजदूत कृष्णप्रसाद ओली, अमेरिकाका लोकदर्शन रेग्मी, बेलायतका चन्द्रकुमार घिमिरे, जापानका डा. दुर्गाबहादुर सुवेदी, ...
बिहिबार, आश्विन ३०, २०८२
काठमाडौँ। बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतसहितले स्थापना गरेको गतिशील लोकतान्त्रिक पार्टीमा बस्नेत आफैँ भने पदाधिकारी समेत रहेका छैनन्।
उनीसमेत आवद्ध रहेको दलको अध्यक्षमा दिनेशराज प्रसाई छन्। उपाध्यक्ष छैनन्। तर महासचिव भने ५ जना छन्। विधागतरुपमा महासचिव तोकिएको छ।
जसमध्ये राजनीतित...
बिहिबार, आश्विन ३०, २०८२
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सिंहसहितका प्रतिबादीविरुद्ध ३८ लाख ५० हजार ३१९ रुपैयाँ भ्रष्टाचारको बिगो माग गर्दै विशेष अदालतमा आरोपपत्र दर्ता भएको हो।
सिंहले विभिन्न उपभोक्ता समिति गठन ग...
बिहिबार, आश्विन ३०, २०८२
काठमाडौँ। प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्।
प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिएकी हुन्। अहिले स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत प्रधानमन्त्री...
बिहिबार, आश्विन ३०, २०८२
काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण हुन लागेको बहुप्रतिक्षित फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। केही दिनअघि निर्माण घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको फिल्मले अहिले थिम क्यारेक्टर पोस्टर रिलिज गरेको हो।
दक्षिण भारतीय केही निर...