प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि

प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता हुने भएको छ। शुक्रबार सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने धरौटीमा रिहा भएका थिए। रिहा भएपछि लामिछानले पहिलोपटक प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्न लागेका हुन्। प्रधानमन्त्री न...
ललितपुरमा युवकको हत्या, बोरामा प्याक गरेर इनारमा फालियो शव

ललितपुरमा युवकको हत्या, बोरामा प्याक गरेर इनारमा फालियो शव

काठमाडौँ । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुलको रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए । उनका अनुसार हायुल ललितपुरमा तरकारी फार्म हाउस चलाउँदै आएका थिए । पछिल...
जेन–जी युवा र महिलासहित उम्मेदवार सिफारिस गर्न नेकपाको निर्देशन

जेन–जी युवा र महिलासहित उम्मेदवार सिफारिस गर्न नेकपाको निर्देशन

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ जेन–जी युवा र महिलासहित उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ। नेकपाले आन्तरिक पार्टी निर्देशन जारी गर्दै जेन–जीलाई समेट्ने गरी प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा पाँच जना उम्मेदवार सिफारिस गर्न प...
बाग्मतीको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेत नियुक्त

बाग्मतीको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेत नियुक्त

मकवानपुर । वाग्मती प्रदेशको मुख्य न्यायाधिवक्तामा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आइतबार अधिवक्ता अप्सरा बस्नेतलाई नियुक्त गरेका छन्। अधिवक्ता बस्नेत वागमती प्रदेशकै पहिलो महिला मुख्य न्यायाधिवक्ता बनेकी छन्। वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखसमक्ष मंगलबार बस...
समानुपातिक निर्वाचनका लागि समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति प्रतिशत ?

समानुपातिक निर्वाचनका लागि समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति प्रतिशत ?

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक...
गृहमन्त्री अर्यालद्वारा सानोठिमीस्थित बाल सुधार गृहको निरीक्षण

गृहमन्त्री अर्यालद्वारा सानोठिमीस्थित बाल सुधार गृहको निरीक्षण

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहको निरीक्षण गरेका छन्। हिजो मात्रै नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले भक्तपुरमा रहेको बाल सुधार गृहको अवलोकनका साथै समग्र त्यहाँको वस्तुस्थितबारे जानकारी लिएको गृहमन...
मधेश प्रदेशको सभामुख पदमा यादव निर्वाचित

मधेश प्रदेशको सभामुख पदमा यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्। आइतबार बसेको मधेश प्रदेश सभाको बैठकमा प्रदेश सभामुख पदका लागि निर्वाचन सम्पन्न भएको हो। निर्वाचनमा यादवको पक्षमा ७२ मत खसेको छ। बैठकमा ९६ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा २४ जनाले यादवको विपक्षमा मतदान गरेका थिए। ...
कानूनका भाषा र ढाँचाहरुमा एकरुपता ल्याउन तालिमको व्यवस्था गर्न निर्देशन

कानूनका भाषा र ढाँचाहरुमा एकरुपता ल्याउन तालिमको व्यवस्था गर्न निर्देशन

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कानून निर्माणको ढाँचा, शब्द आदीको विषयमा एकरुपता ल्याउनको लागि तालिमको व्यवस्था गर्ने निर्देशन दिएको बताएका छन्। आइतबार विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा उनले कानून निर्म...
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप

जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप

काठमाडौँ । जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीको गतिविधिको चर्को आलोचना गरेका छन्। आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा सभामा उनले सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए। ‘सुशीलाजीले के गर्नुभयो र? केही पनि गर्नुभएको छैन। समस्या के हो सरकारले कहिल्यै राम्रोसँग हे...
बंगलादेशमा हिन्दुको हत्याको विरोधमा सिरहा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बंगलादेशमा हिन्दुको हत्याको विरोधमा सिरहा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सिरहा । बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासको कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ। बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सिरहाका हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएका हुन्। पूर्व–पश्च...