मंगलबार, आश्विन २८, २०८२
काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकको राजनीतिक परिस्थितिलाई सम्बोधन गर्दै सभापति पदबाट अलग भएका छन्। उनले कार्यकारी भूमिका छोडेर अब पार्टीको सभापतिको जिम्मेवारी पूरा गर्ने गरी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका हुन्।
मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा सम्...
मंगलबार, आश्विन २८, २०८२
काठमाडौं। २३-२४ भदौको विद्रोहपछि देशमा अप्रत्यासित राजनीतिक परिवर्तन भएको एक महिना बितेको छ। आन्दोलनकारी पक्षको भावनाअनुरूपको सरकारले निर्वाचनको मिति घोषणा गरे पनि अझैसम्म चुनावी माहोल बन्न सकेको छैन। सरकार र राजनीतिक दलहरूबीच संवादहीनता छ।
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सरकारको प्राथमि...
मंगलबार, आश्विन २८, २०८२
काठमाडौँ। आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय सक्रिय रूपमा तयारीमा जुटेको छ। संवैधानिक रूपमा समान अधिकार र राजनीतिक समावेशिताको सुनिश्चितता माग गर्दै, समुदायका व्यक्तिहरू आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन तीव्र गतिमा ला...
मंगलबार, आश्विन २८, २०८२
काठमाडौँ। अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्यले शिवभजन “त्रिनेत्रधारी” सार्वजनिक गरेकी छन्। सार्वजनिक भजनमा नीताको भक्ति र समर्पणले गीतलाई मार्मिक बनाएको छ। भजनको निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राईले गरेका छन्। नेपाली चलचित्र र संगीत क्षेत्रमा १५० भन्दा बढी चलचित्र ...
सोमबार, आश्विन २७, २०८२
तेह्रथुम । दलित एकता समाज आठराई गठन भएको छ।
दलित समुदायको हक, अधिकार र सशक्तिकरण गर्ने उद्देश्यले गाउँपालिकास्तरीय भेलाबाट समाजको गठन भएको हो। भेलाले समाजको अध्यक्षमा अमरबहादुर विशुंखेलाई चयन गरेको छ।
समितिको उपाध्यक्षमा गंगादेवी सुनुवार, सचिवमा नरबहादुर घतानी र कोषाध्यक्षमा टीकादेवी भुसाल च...
शनिबार, आश्विन २५, २०८२
काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृत तथा सो सरहका राजपत्रांकित तृतीय श्रेणी पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ, जहाँ महिलाको उल्लेखनीय सहभागिता देखिएको छ। साउन १९, २० र २१ गते सञ्चालन भएको लिखित परीक्षाको नतिजा आयोगले शनिबार सार्वजनिक गरेको हो।
प्रशासन, लेखापरीक्षण, संघीय संसद्...
बिहिबार, आश्विन २३, २०८२
काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमा सरकारी दमनमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन नमान्ने घोषणा गरेका छन्।
भक्तपुरको गुन्डुमा विहीबार आयोजित कार्यक्रममा ओलीले उक्त घोषणा गरेका हुन्। कार्की नेतृत्वको आयोग र त्यसले तयार पार्ने प्रतिवेदन आ...
बिहिबार, आश्विन २३, २०८२
काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।
सानेपास्थित पार्टी कार्यालयमा अहिले काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक चलिरहेको छ। विशेष महाधिवेशनको माग गर्दै आएका महामन्त्री थापाले पार्टीको महाधिवेशन मंसिरमा ...
बिहिबार, आश्विन २३, २०८२
काठमाडौँ। सरकारले इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए। उनका अनुसार बैठकले त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको छ भने भूमि समस्...
बुधबार, आश्विन २२, २०८२
सिरहा । गत असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा पूजामा गाउँमा आर्केस्ट्रा ल्याइएको थियो । आर्केष्ट्रामा नाचगान गर्ने क्रममा भएको सामान्य विवादपछि दलित परिवारका ...