धुब्र र मनिषाको ‘मर्छु हजुर’गीतको भिडियोमा पल र अनिताको जोडी

धुब्र र मनिषाको ‘मर्छु हजुर’गीतको भिडियोमा पल र अनिताको जोडी

काठमाडौं । अभिनेता पल शाह र अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ। बुधबार सुनिल दवाडी नामक युटुब च्यानलबाट रिलिज भएको हो। गीतको भिडियोलाई दर्शकले एकदमै रुचाएका छन्। सुनील दवाडी प्रस्तुतकर्ता रहेको यस गीतको भिडियोमा अभिनेता पल शाह र अनिता गिरीको जोडीलाई देख्न सकिन्छ। एकअर्का...
नेपालको पहिलो महिला मेयर कान्तिका सेजुवाल जुम्लाबाट प्रतिनिधिसभाका लागि सिफारिस

नेपालको पहिलो महिला मेयर कान्तिका सेजुवाल जुम्लाबाट प्रतिनिधिसभाका लागि सिफारिस

जुम्ला । कान्तिका सेजुवालको राजनीतिक यात्राले फेरि राष्ट्रिय ध्यान आकर्षित गरेको छ। नेपाली कांग्रेस जुम्लाले प्रतिनिधिसभा, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउँदै पूर्व सांसद सेजुवाललाई प्रतिनिधिसभा सदस्यका प्रमुख आकांक्षीमध्ये एकका रूपमा केन्द्रमा सिफारिस गरेको...
एमाले महाधिवेशन : विद्युतीय मेसिन बिग्रिएपछि मतदानमा ढिलाइ, प्रतिनिधिहरु लाइनमा

एमाले महाधिवेशन : विद्युतीय मेसिन बिग्रिएपछि मतदानमा ढिलाइ, प्रतिनिधिहरु लाइनमा

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदानको तयारी पूरा भएको छ । म‌ंगलबार साझ देखि सुरु हुने भनेको मतदान बुधार विहान ८ बजे देखि सुरु हुने भएको छ । मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान ८ बजेदेखि मत...
राष्ट्रपतिको सल्लाहकारबाट डा.थापाले दिए राजिनामा

राष्ट्रपतिको सल्लाहकारबाट डा.थापाले दिए राजिनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार डा.सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने प्रयोजनका लागि थापाले राजीनामा दिएका हुन्। राजीनामाको प्रयोजन खुलाएर राष्ट्रपति पौडेललाई जानकार...
मन्त्रिपरिषद्का निर्णय : एडीबीबाट १४ अर्ब ३८ करोड ऋण स्वीकृतसहित भारु नोट ओसारपसारसम्म

मन्त्रिपरिषद्का निर्णय : एडीबीबाट १४ अर्ब ३८ करोड ऋण स्वीकृतसहित भारु नोट ओसारपसारसम्म

काठमाडौं । मन्त्रिपरिषदले एसियाली विकास बैंकबाट प्राप्त हुने सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । उक्त डलर नेपाली रुपैयाँमा करिव १४ अर्ब ३८ करोड बराबर हुन आउँछ। सरकारका प्रवक्ता सञ्चार एवम् सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत मंसिर २५ र २९ गते बसेको मन्त्रिपरि...
कोलकताले दुई खेलाडीकै लागि खर्च गर्‍यो ६९ करोड

कोलकताले दुई खेलाडीकै लागि खर्च गर्‍यो ६९ करोड

काठमाडाै । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ का लागि भएको मिनी अक्सनमा कोलकता नाइट राइडर्सले दुई खेलाडीका लागि महँगो बोली लगाएको छ। उसले दुई खेलाडीका लागि मात्र ६९ करोड १२ लाख रुपैयाँ (४३ करोड २० लाख भारू) खर्च गरेको छ। कोलकताले अस्ट्रेलियाका अलराउन्डर क्यामरन ग्रीनलाई २५.२० करोड (करीव २....
मधेश प्रदेश सरकारमा भाडबन्डा विवाद चर्कियो

मधेश प्रदेश सरकारमा भाडबन्डा विवाद चर्कियो

काठमाडाै । सात दलीय गठबन्धनको निर्णय अनुसार मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको अहिलेको सरकारमा दलहरुबीच असन्तुष्टि बढेको देखिएको छ। मुख्यमन्त्री कृष्णा यादवले विश्वासको मत लिन अहिले बाँकी नै रहेको छ। मन्त्रिपरिषद् विस्तार गर्ने कार्य चलिरहेको छ । सोमबार मात्रै मन्त्रिपरिषद विस्ता...
देउवा-कोइरालाबीच भेटवार्ता

देउवा-कोइरालाबीच भेटवार्ता

काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। क्रियाशील वितरण समितिले नम्बर बिनाका फारम जिल्ला-जिल्ला पठाएको र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत बिषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई लिएर स...
एमाले पदाधिकारीमा दलितबाट छविलाल एक्ला उम्मेदवार, केन्द्रीय सदस्यमा को-को भीड्दैछन् ?

एमाले पदाधिकारीमा दलितबाट छविलाल एक्ला उम्मेदवार, केन्द्रीय सदस्यमा को-को भीड्दैछन् ?

काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा पदाधिकारी तहमा दलित समुदायको प्रतिनिधित्व न्यून देखिएको छ । १९ पदाधिकारी पदमध्ये दलित समुदायबाट छविलाल विश्वकर्मा एक्ला उम्मेदवार बनेका छन् । यसअघि सचिव निर्वाचित भइसकेका विश्वकर्मा दोस्रो का...
एमालेमा १९ पदाधिकारीका लागि ४२ उम्मेदवार, महिला ४ जनामात्रै

एमालेमा १९ पदाधिकारीका लागि ४२ उम्मेदवार, महिला ४ जनामात्रै

काठमाडौं । नेकपा (एमाले)को ११ औँ अधिवेशनबाट नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैँछ । पार्टी अध्यक्षदेखि सचिवसम्म गरेर १९ पदाधिकारीका लागि ४२ जना प्रतिस्पर्धामा छन् । जसमा अध्यक्षमा पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल प्रतिस्पर्धामा छन् । यस्तै ५ उपाध्यक्षका लागि ११ ज...