राष्ट्र संघका विज्ञ प्रतिनिधिको निष्कर्ष : नेपालमा दलित र अन्तरजातीय विवाहसम्बन्धित हिंसामा दण्डहीनताको दर उच्च

राष्ट्र संघका विज्ञ प्रतिनिधिको निष्कर्ष : नेपालमा दलित र अन्तरजातीय विवाहसम्बन्धित हिंसामा दण्डहीनताको दर उच्च

काठमाडौँ। नेपालमा अन्तरजातीय विवाहसँग जोडिएको हिंसालगायत दलित समुदायविरुद्ध हुने अपराधमा दण्डहीनताको दर उच्च रहेको संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । साथै, धार्मिक अल्पसंख्यकविरुद्ध पनि नेपालमा भेदभाव बढ्दो क्रममा रहेको र यसलाई तत्काल सम्बोधन गर्नुपर्ने राष्ट्र संघका विज्ञको ठहर छ । श...
अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ :- रामचन्द्र पौडेल

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ :- रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक संघर्षको दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएका छन्। नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
ईश्वर पोखरेल ‘लिडर’ कि ‘लिडर’को छायाँमै राजनीति गर्ने नेता?

ईश्वर पोखरेल ‘लिडर’ कि ‘लिडर’को छायाँमै राजनीति गर्ने नेता?

भरत इङनाम,  एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पार्टीभित्र दुई कार्यकाल करिब एक दशक महासचिवको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्। संगठन सञ्चालन, संरचना व्यवस्थापन र आन्तरिक समन्वयमा उहाँको योगदान उल्लेखनीय रहँदै आएको छ। तर पार्टीको समग्र नेतृत्व, अर्थात् ‘फर्स्ट लिडर’को भूमिकामा अगाड...
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडाै । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ। यसैगरी युरोप...
एसिसी यु–१९ एसिया कपमा श्रीलंकासँग भिड्दै नेपाल

एसिसी यु–१९ एसिया कपमा श्रीलंकासँग भिड्दै नेपाल

काठमाडाै । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ। उक्त खेल द सेभेन्स रंगशाला दुबईमा बिहान १०:४५ बजे सुरु हुनेछ। नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ। नेपालले दोस्रो खेल मङ्सिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्...
दिल्लीमा अन्तर्राष्ट्रिय दलित साहित्य सम्मेलन शनिवारदेखि, नेपाली प्रतिनिधि मण्डलको बिदाइ

दिल्लीमा अन्तर्राष्ट्रिय दलित साहित्य सम्मेलन शनिवारदेखि, नेपाली प्रतिनिधि मण्डलको बिदाइ

काठमाडौँ। भारतको राजधानी नयाँ दिल्लीमा शनिवारदेखि अन्तर्राष्ट्रिय दलित सम्मेलन हुँदै छ। सम्मेलनमा भाग लिन नेपालबाट पनि प्रतिनिधि मण्डल शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। बाबु जगजीवनराम कला संस्कृति तथा साहित्य प्रतिष्ठानले गरेको उक्त सम्मेलनमा दक्षिण एसियामा ठुलो जनसंख्यामा रहेका दलित समुदायका ...
कानुनका प्राध्यापक कुमार इङ्नाम बने भूमिमन्त्री

कानुनका प्राध्यापक कुमार इङ्नाम बने भूमिमन्त्री

काठमाडाै । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चार मन्त्री थपिए। त्यसमा नागरिक समाजका तर्फबाट वरिष्ठ अधिवक्ता तथा प्राध्यापक डा. कुमार इङनामले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। तेह्रथुमका इङनाम भक्तपुरमा बस्छन्। लामो समय वकालत र कानुन विषयमा अध्ययन अन...
अण्डाको लागत मूल्य बढेर पुग्यो १९.१२ रुपैयाँ

अण्डाको लागत मूल्य बढेर पुग्यो १९.१२ रुपैयाँ

काठमाडाै। अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ। पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो। लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यप्क...
त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…

काठमाडाै । हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल । कठ्याङ्ग्रिँदो जाडोमा पनि खलखल पसिना बगिरहेको छ, तर उनलाई यसको कुनै प्रवाह छैन । भुजेल भन्छिन्, ‘हाम्रो काम उज्यालो भएदेखि अँध्यारो नभएसम्म बगरमा बालुवा खोज्ने ...
कस्तो पासवर्ड राख्यो भने ह्याक हुँदैन फेसबुक ?

कस्तो पासवर्ड राख्यो भने ह्याक हुँदैन फेसबुक ?

काठमाडौं । पछिल्ला दिनमा फेसबुकलगायत सामाजिक सञ्‍जालका एकाउन्टहरू धमाधम ह्‍याक भइरहेका छन्। ह्‍याक भएका एकाउन्टको मेसेन्जरबाट सम्बन्धित व्यक्तिका फ्रेन्ड्स र परिवारका सदस्यहरूसँग रकम माग्‍ने ह्‍याकरहरू निकै सक्रिय देखिन्छन्। सामाजिक सञ्‍जालहरूमा व्यक्तिगत तस्बिर र भिडियो अपलोड गर्ने तथा मेसेन...