शनिबार, पौष १२, २०८२
काठमाडाै । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, एयरपोर्ट नजिकै शङ्कास्पद विस्फोटक पदार्थ फेला परेको छ । स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउण्डमा पर्खाल लगाउन जग खन्ने क्रममा शुक्रबार साँझ बम फेला परेको हो ।
जग खन्ने क्रममा जमिन मुनि विस्फोटक पदार्थ जस्तो देखिने वस्तु भेटिएपछि स्थानीयले...
शनिबार, पौष १२, २०८२
काठमाडौं । ठेक्का सम्झौता भएको १४ वर्ष वित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा निर्माणाधीन वहुचर्चित कमला पुलको बाँकी काम भइरहेको छ।
आगामी चैतभित्र कमला पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिकाकासाथ निर्माण व्यवसायीबाट...
शनिबार, पौष १२, २०८२
काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेकी छन्।...
शनिबार, पौष १२, २०८२
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक भए पनि विचार मिलेको आधार वैचारिक हो कि स्वार्थजन्य भन्ने प्रश्नको उत्तर भने समयले नै दिने बताएका छन्।
उनले सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउने प्रवृत्तिबाट आएका शक्तिहरू समेत लोकतान्त्रिक प्रतिस...
शनिबार, पौष १२, २०८२
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भक्तपुर-२ बाट प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य एवम् वाईसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)को नाम सिफारिस गरेको छ।
यहाँबाट उनीसँगै श्यामकुमार बस्नेतको पनि नाम सिफारिस भएको छ।
भक्तपुर-२ बाट ०७९ को निर्वाचनमा एमालेका महेश बस्नेतल...
शनिबार, पौष १२, २०८२
काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको मापदण्ड निर्धारण गरेको छ।
आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा...
शनिबार, पौष १२, २०८२
रौतहट । कटहरिया नगरपालिका–९, डुमरिया स्थित ज्योती डिस्टलरी प्रालीमा शनिबार बिहान बोइलर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन्।
प्रहरीका अनुसार उद्योगमा कार्यरत ५१ वर्ष जगदिश यादव, ५५ वर्षको बिगन यादव र ४० वर्षको मुकेश यादव घाइते छन्। उनीहरूको हातखुट्टा जलेक...
शनिबार, पौष १२, २०८२
तेह्रथुम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ। तेह्रथुममा एक मात्रै निर्वाचन क्षेत्र छ।
पार्टीले प्रत्यक्षतर्फ पाँच जना र समानुपातिकतर्फ एक जनाको नाम सिफारिस गरेको नेता बलिराज इङ...
शनिबार, पौष १२, २०८२
काठमाडौँ । अर्घाखाँचीको सितगङ्गा नगरपालिका–११ मा रहेको कम्युन तथा सर्वसाधारणका घरमा प्रहरीले छापा मारेको भन्दै नेपाल कम्युनिस्ट पार्टी माओवादीले विरोध जनाएको छ।
पार्टीका अनुसार हिजो पौष ११ गते प्रहरीले कम्युन र स्थानीय बासिन्दाका घरमा छापा मारी दमन गरेको आरोप लगाइएको छ। नेकपा (माओवादी)ले यस घ...
शनिबार, पौष १२, २०८२
काठमाडौं। दलित महिला संघ (फेडो)ले आर्थिक वर्ष २०८१/०८२को सामाजिक लेखा परीक्षण गरेको छ। संस्थाले स्वतन्त्र परामर्शदातामार्फत् सामाजिक लेखा परीक्षण गराई शनिबार प्रतिवेदन सार्वजनिक गरेको हो।
सामाजिक लेखा परीक्षणका क्रममा वक्ताहरूले दलित तथा दलित महिलाको सशक्तिकरणका लागि संस्थाले तीन दशकदेखि उल्ल...