वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक छ : दुर्गा प्रसाईं

वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक छ : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले व्यवस्था फाल्नु पर्छ भन्ने माग पूरा नभए विद्रोह पनि गर्ने चेतावनी दिएका छन्। सोमबार प्रधानमन्त्रीसँग वार्तामा जानुभन्दा अगाडि पत्रकारहरुसँग बोल्दै उनले यो देशमा वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक रहेको भन्दै माग पूरा नभए विद्रोह पनि गर्ने...
नेपाल बारका पूर्वअध्यक्ष घिमिरेले अवहेलना मुद्दामा पाए सफाई

नेपाल बारका पूर्वअध्यक्ष घिमिरेले अवहेलना मुद्दामा पाए सफाई

काठमाडौं । अदालतको अवहेलनामा मुद्दा चलाइएका नेपाल बार एसोसिएसनका तत्कालिन अध्यक्ष गोपालकृष्ण घिमिरेले सोमबार अभियोगबाट सफाइ पाएका छन्। सर्वोच्च अदालतका न्यायाधीश सिफारिस सम्बन्धमा घिमिरेले दिएको अभिव्यक्तिले सर्वोच्च अदालतको मानमर्दन भएको प्रश्न उठाउँदै सर्वोच्च प्रशासनका उपरजिष्ट्रार गोविन्द...
‘भ्रष्टाचारीलाई श्रम संस्कृति पार्टीमा कुनै स्थान छैन’

‘भ्रष्टाचारीलाई श्रम संस्कृति पार्टीमा कुनै स्थान छैन’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टीमा भ्रष्टाचारीलाई कुनै स्थान नभएको स्पष्ट पारेका छन्। पार्टीद्वारा आज काठमाडौँको सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई आफूले कुनै हालतमा पनि नछाड्ने उद्घोष गरे। ‘एक पैसा भ्रष्टाचार हुँदैन, मौकामा चौक...
जेनजी शहीदको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न गृहमन्त्रालयको पत्र

जेनजी शहीदको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न गृहमन्त्रालयको पत्र

काठमाडौं, गृहमन्त्रालयले भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरुको नाम जिल्ला प्रशासन कार्यलयमा राख्न पत्राचार गरेको छ । आन्दोलनमा शहिदहरुको सूचीमा ४५ जनाको रहेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गरेको हो । शहीदहरुलाई जेनजी सुशासन...
युरोपियन यूनियन द्धारा आप्रवासन नीतिमा कडाइः ‘फिर्ता केन्द्र’ खोल्ने योजना

युरोपियन यूनियन द्धारा आप्रवासन नीतिमा कडाइः ‘फिर्ता केन्द्र’ खोल्ने योजना

एजेन्सी : क्षेत्रीय संगठन युरोपियन यूनियन (ईयू)ले सोमबार आप्रवासन नीति कडा गर्नका निम्त्ति महत्त्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ। जस अन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ खोल्ने योजना पनि समावेश रहेको छ । ब्रुसेल्समा आन्तरिक मन्त्रीहरूको भेलाले यी नयाँ उपायहरूमा मतदान गर्नेछन्, जसमा आप्र...
अन्तरिम सरकारका प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईबिच भेटवार्ता

अन्तरिम सरकारका प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईबिच भेटवार्ता

  काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र अभियान्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता सुरु भएको छ । नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका म...
पोख्रेल समूहले बुझाए आफ्नो अवधारणा पत्र

पोख्रेल समूहले बुझाए आफ्नो अवधारणा पत्र

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आफ्नो अवधारणा पत्र पार्टीलाई बुझाएको छ । सोमबार दिउँसो आफ्नो समूहका नेतासहित केन्द्रीय कार्यालय च्यासल पुगेर महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाएका हुन् । पोखरेलले एघारौं महाधिवेशनबारे तयार पारिएको छुट्टै राजनीतिक तथा सांगठनिक...
प्रतिनिधिसभा निर्वाचनका लागि चुनाव चिह्न तय, कस्ता छन् चुनाव चिन्ह?

प्रतिनिधिसभा निर्वाचनका लागि चुनाव चिह्न तय, कस्ता छन् चुनाव चिन्ह?

  काठमाडौ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगले निर्वाचन प्रयोजनका लागि कुल १०७ वटा चिह्न सदर गरेको हो । निर्वाचनमा भाग लिन १२० दलले आवेदन दिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी...
दल दर्ता पछि काठमाडौंमा श्रम संस्कृति पार्टीको आम सभा

दल दर्ता पछि काठमाडौंमा श्रम संस्कृति पार्टीको आम सभा

      काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता पछिको काठमाडौंमा आयोजना भएको यो पहिलो औपचारिक सभा हो । उक्त सभालाई ‘संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ नाम दिइएको छ...
गोवा नाइट क्लव आगलागीमा मृत्यु हुनेमा चारजना नेपाली

गोवा नाइट क्लव आगलागीमा मृत्यु हुनेमा चारजना नेपाली

काठमाडौँ । भारतको गोवामा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको ज्यान गएको छ। गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लवमा भएको उक्त घटनामा २५ जनाको मृत्यु भएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार घटनामा मृत्यु हुनेमा २० जना क्लबका कर्मचारी छन्। ती कर्मचारीमध्ये चार ज...