सोमबार, मंसिर २२, २०८२
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेंकमा हिउँ चितुवा सङ्ख्या एकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान...
सोमबार, मंसिर २२, २०८२
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गरेका छन् । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराएका छन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रम...
सोमबार, मंसिर २२, २०८२
काठमाडौँ । नबिल बैंक लिमिटेडले यसपटक १२.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवसम्म वितरणयोग्य मुनाफाबाट करसहित १२.५० नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारणसभाले पास गरेपछि वितरण गरिने कम्पनी सचिव भीष्म...
सोमबार, मंसिर २२, २०८२
काठमाडौँ । नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन्।
असई पुष्कर कार्कीले आइतबार दिउँसो सिनामंगलस्थित आफ्नो डेरा कोठामा घाँटी थिचेर हत्या गरेका हुन्।
छोरा हत्याको आरोपमा असई कार्कीलाई प्रहरीले भागेको अवस्थामा नागढुंगाबाट पक्राउ गरेको छ। उनलाई परिसरको हिरा...
सोमबार, मंसिर २२, २०८२
म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ ।
अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्यले तिब्रता पाएको छ । आयोजना प्रमुख ...
सोमबार, मंसिर २२, २०८२
दिपेश रोक्का / काठमाडौं। नेपाली कांग्रेसले मोरङ क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि डा. सुनिलकुमार शर्माको नाम सर्वसम्मत सिफारिस गरेको छ।
क्षेत्रीय कार्यसमितिको बैठकले शर्मालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको हो। शर्माले ०७९ को निर्वाचनमा यहाँबाट निर...
आइतबार, मंसिर २१, २०८२
काठमाडाै । सर्जक एवं कलाकारलाई स्वफूर्त प्रतिभा प्रस्फुटन गराउने, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘भजन सन्ध्या’मा सामूहिक रूपमा सर्जकबाट भजनकीर्तन प्रस्तुत हुन थालेको छ ।
धनगढी उपमहानगरपालिका कार्यालयको व्यवस्थापनमा प्रत्येक शनिबार साँझ जेनजी सडक छेउमा आयोजना हुने...
आइतबार, मंसिर २१, २०८२
काठमाडाै । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आमचुनावमा भाग लिने भनेर केन्द्रीय समितिले गरेको निर्णय नै आधिकारिक र अन्तिम निर्णय रहेको बताएका छन्।
मंसिर ६ गतेको केन्द्रीय समिति बैठकले माघ ११ को राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो। तर आज कांग...
आइतबार, मंसिर २१, २०८२
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन गरेको छ।
२८ बुँदै माग सम्बोधनको लागि सरकारलाई दबाब दिन प्लेकार्ड र ब्यानरसहित जसपा नेपालले देशब्यापी रुपमा प्रशासन कार्यालय अगाडि आज शान्तिपूर्ण धर्ना एवं विरोध प्रदर्शन गरेको ...
आइतबार, मंसिर २१, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको छ।
गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदबारमा संरचनाको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेट गरेका छन्।
उनीहरुबी...