देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : कुलमान घिसिङ

देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : कुलमान घिसिङ

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई उज्यालो बनाउने आफू नेतृत्वमा आउन खोजेको बताएका छन्। ऊर्जा क्षेत्रमा आफूले देशलाई उज्यालो बनाएको बताउँदै उनले अब देशको नेतृत्व गरेर सिङ्गो देशलाई नै उज्यालो बनाउन चाहेको बताए। सु...
नख्खु जेल पुगेर सुदन गुरुङले भेटे रविलाई

नख्खु जेल पुगेर सुदन गुरुङले भेटे रविलाई

काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले विहीबार नख्खु जेल पुगेर राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। लामिछानेसँगको भेटमा गुरुङले सबै वैकल्पिक शक्ति मिल्नुपर्ने प्रस्ताव राखेको बताइएको छ । गुरुङको प्रश्तावमा लामिछाने सकारात्मक देखिएको जनाइएको छ। रास्वप...
अपराजित रहँदै सुदूरपश्चिम क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा, चितवनको सम्भावना कायमै

अपराजित रहँदै सुदूरपश्चिम क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा, चितवनको सम्भावना कायमै

काठमाडाैं । सुदूरपशिचम रोयल्स अपराजित रहँदै नेपाल प्रियिमर लिगको क्वालिफायरमा प्रवेश गरेको छ। केहीबेर अघि टियू स्टेडियममा सकिएको खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिम क्वाफिायरमा पुगेको हो। लगतार छैठौं जित निकालेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा रहने पक्का भएको छ। अब उसले क्वा...
रोशनी झा मृत्यु प्रकरण : दोषीलाई कारवाहीको माग राख्दै धर्ना

रोशनी झा मृत्यु प्रकरण : दोषीलाई कारवाहीको माग राख्दै धर्ना

काठमाडौं । जनकपुरधामकी रोशनी झाको शंकास्पद मृत्यु प्रकरणमा माईती पक्षले दोषीलाई कारवाही गर्न माग गर्दै धर्ना दिएका छन् । उनीहरु बिहीबार (आज) जनकपुरधामको जनक चोकमा धर्नामा बसेका छन् । रोशनी झाको हत्या भएको दाबी गर्दै धर्नामा बसेका माईती पक्षका नातेदारहरुले रोशनीको हत्यामा संलग्न रहेका थप केही ...
खगेन्द्र सुनारले घोषणा गरे ‘हाम्रो पार्टी नेपाल’

खगेन्द्र सुनारले घोषणा गरे ‘हाम्रो पार्टी नेपाल’

काठमाडौँ। दलित समुदायको अधिकारका लागि अभियान सञ्चालन गर्दै आएका खगेन्द्र सुनारले हाम्रो पार्टी नेपाल घोषणा गरेका छन्। बिहीबार काठमाडौँमा विशेष समारोहका बीच सुनारले पार्टी घोषणा गरेका हुन्। उनको दलको चुनाव चिन्ह गोलाकारभित्र लाइक चिन्ह रहेको छ। सो पार्टीको सभापति सुनार आफैँ छन् । सुनारले चुना...
तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारीमा जुटेको बताएकी छन् । बिहीबार वसन्तपुरमा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यकासाथ सरकार सम...
चरा संरक्षणमा चासो

चरा संरक्षणमा चासो

पाल्पा । चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन् । जथाभावी प्राकृतिक दोहन, जलवायु परिवर्तन, कृषि बालीमा प्रयोग गरिने विषादी, रासायनिक मलको प्रयोग, जल तथा वायु प्रदूषणलगायतका कारणले चरा लोप हुने अवस्थामा पुग्न थालेपछि संरक्षणकर्मीहरुले चासो देखाएका हुन् । उनीहरुले गोष्ठी, छ...
उधौली साकेला मनाउँदै किरात समुदाय

उधौली साकेला मनाउँदै किरात समुदाय

सुनसरी/खोटाङ । प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उधौली विहिबारदेखि सुरु भएको छ । किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उधौली चाड मनाउने गर्छन् । पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा खोटाङको मझुवागढीमा भेला भएर किराती प...
आज किराँत समुदायले उँधौली पर्व मनाउदैँ, देशभर सार्वजनिक बिदा

आज किराँत समुदायले उँधौली पर्व मनाउदैँ, देशभर सार्वजनिक बिदा

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम प...
एनपीएल : पोखरा र काठमाडौँ तथा सुदूरपश्चिम र चितवन खेल्ने

एनपीएल : पोखरा र काठमाडौँ तथा सुदूरपश्चिम र चितवन खेल्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल ११ : ४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ :०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ । पाँच खेलबाट चार अङ...