विराटनगरमाथि लुम्बिनीको सानदार जित, प्लेअफ आशा कायमै

विराटनगरमाथि लुम्बिनीको सानदार जित, प्लेअफ आशा कायमै

काठमाडाैं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले लगातार दोस्रो जित निकालेको छ। प्रतियोगितामा लागतार दोस्रो जित निकाल्ने क्रममा लुम्बिनी इनफर्म विराटनगर किंग्सलाई ५ विकेटले हरायो। यो जितसँगै लुम्बिनीको प्लेअफ सम्भवना बलियो बनेको छ। ५ खेलमा ६अंक जोड्दै लुम्बिनी चौथो स्थानमा उक्लिएको छ। अन्तिम...
फागुन २१ को चुनावले परिवर्तनलाई संस्थागत गर्ने छ : कुलमान घिसिङ

फागुन २१ को चुनावले परिवर्तनलाई संस्थागत गर्ने छ : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिक परिवर्तन र भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माणको एजेण्डामा असफल हुन सक्ने बताएका छन्। बुधबार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले यदि सहि व्यक्ति छानिएन र आफ्ना व्यक्तिहरु, हाम्रा व्यक्तिहरु छ...
नेपालमा आन्दोलन र दमनकारी : न्यायको यात्रामा

नेपालमा आन्दोलन र दमनकारी : न्यायको यात्रामा

कुनै पनि आन्दोलन, बिद्रोह वा क्रान्ति सम्पन्न भएपछि दमनकर्तालाई कारबाही गर्नुपर्ने चर्को दबाब उठ्नु स्वाभाविकै हो। आन्दोलन दमन गर्न राज्य वा सुरक्षाकर्मीले कानुन विपरीत अत्यधिक बल प्रयोग गरेको प्रमाणित भएमा दमनकर्तामाथि कारबाही गर्नु न्यायसंगत हुन्छ। तर यो विषय त्यति सहज भने हुँदैन। देशमा शान...
दलित आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण

दलित आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण

  काठमाडौं । राष्ट्रिय दलित आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर दलित समुदायको अधिकार सुनिश्चितताका लागि संविधानबमोजिम गर्नुपर्ने कार्यहरू तत्काल अघि बढाउन सुझाव दिएको छ। आयोगले विगतमा गरेका सिफारिस र सुझावहरूको स्मरण गराउँदै नयाँ परिस्थितिमा गठन भएको नागरिक सरकारले जात व्यवस्थ...
नैनसिंह महरको गीत ‘बन्छ-बन्छ, मेरो देश बन्छ’ सार्वजनिक

नैनसिंह महरको गीत ‘बन्छ-बन्छ, मेरो देश बन्छ’ सार्वजनिक

काठमाडौं । नयाँ देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ को आधिकारिक विमोचन भएको हो । गीतको शब्द चयनकर्ता र प्रस्तुति नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य नैन सिंह महरको हो। उनी कांग...
एनपीएल : ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल

एनपीएल : ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण मिलाउँदै मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी छ। पहिलो संस्करणमा एउटा म...
संसद् पुनर्स्थापना माग गरिएको रिट खारेजीको माग गर्दै सर्वोच्चमा राष्ट्रपतिको जवाफ

संसद् पुनर्स्थापना माग गरिएको रिट खारेजीको माग गर्दै सर्वोच्चमा राष्ट्रपतिको जवाफ

काठमाडौँ। प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनमाथि बैधताको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट सर्वोच्च अदालतमा लिखित जवाफ पेस भएको छ। राष्ट्रपति कार्यालयका तर्फबाट सचिव डा.दिपक काफ्लेले जवाफ पठाएका हुन्। राष्ट्रपतिको जवाफमा तत्कालीन प्रधानमन्त्री...
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल

देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका अपाङ्गता भएका व्यक्तिहरू अझै पनि सेवासुविधाबाट वञ्चित रहेको बताएका छन्। अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज र राज्य दुवैले अपाङ्गता भएका व्यक्तिहरूप...
‘उज्यालो पार्टी’ सँगको एकल चिन्हको सहमतिबाट किन बाहिरियो ‘हाम्रो पार्टी नेपाल’?

‘उज्यालो पार्टी’ सँगको एकल चिन्हको सहमतिबाट किन बाहिरियो ‘हाम्रो पार्टी नेपाल’?

काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो पार्टी नेपाल’सँग एकल चुनाव चिन्हमार्फत निर्वाचनमा जाने सहमति गरेको ‘हाम्रो पार्टी नेपाल’ पार्टीले आफ्नो निर्णय बदलेको छ। पार्टीले अब आफ्नै चुनाव चिन्हमार्फत निर्वाचनमा भाग लिने बताएको छ। ‘हाम्रो पार्टी नेपाल’का नेता खगेन्द्र सुनारले एकल चुनाव चिन्ह ल...
अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी

अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको नेतृत्वमा आज यहाँ प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरीमा अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अन्त्य गरौँ, राज्यका निकाय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, स...