एनपिएलमा डिफेन्डिङ च्याम्पियन्स जनकपुरको पहिलो जित

एनपिएलमा डिफेन्डिङ च्याम्पियन्स जनकपुरको पहिलो जित

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिगमा पहिलो जित निकालेको छ। लगातार चौथो हारपछि पहिलो जित निकाल्ने क्रममा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हरायो। यो जितसँगै जनकपुरको पनि प्लेअफ आशा कायमै रहेको छ। समान ५ खेलमा चिवतनको ४ र जनकपुरका २ अंक छ। जनकप...
समानुपातिक निर्विाचन प्रणालीतर्फका कार्यक्रम कहिले देखि?

समानुपातिक निर्विाचन प्रणालीतर्फका कार्यक्रम कहिले देखि?

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ । आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयार...
निर्यात बढाउन के छ सरकारको योजना ?

निर्यात बढाउन के छ सरकारको योजना ?

काठमाडौँ। नेपालमा उत्पादित वस्तु तथा सेवाको निर्यात बढाउने गरी सरकारले ‘निर्यात प्रोत्साहन कार्यक्रम’को तयारी गरेको छ। बजेटले उद्योग पूर्वाधार निर्माणको लागि भन्दै छुट्याएको अधिकांश हिस्सा स्वदेशी वस्तु तथा सेवा निर्यातलाई प्रवर्द्धन गर्ने गरी सरकारले बजेट विनियोजन गरेको छ। निर्यात प्रोत्साहन...
विश्वभर करिब पाँच करोड मानिस आधुनिक दासत्वको जोखिममा

विश्वभर करिब पाँच करोड मानिस आधुनिक दासत्वको जोखिममा

काठमाडौँ । विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ । मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य हो । संय...
भारु कमजोर हुँदा डलरले बनायो नयाँ रेकर्ड, एक डलरको १४३.५८ रुपैयाँ

भारु कमजोर हुँदा डलरले बनायो नयाँ रेकर्ड, एक डलरको १४३.५८ रुपैयाँ

काठमाडौं। अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक डलरबराबर १४३.५८ रुपैयाँ बिक्रीदर तोकेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो। शनिबार एक डलरबराबर १४३.४४ रुपैयाँ थियो। डलरसँग नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै गएको छ। नेपाली रुपैयाँ (नेरु) को भ...
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले आदेश दिएको छ । गैरसंवैधानिक रूपमा यादवको नियुक्ति गरिएको भन्दै ७३ जना सांसदले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो निर्देश आदेश गरेको हो । सर्वोच्चको आदेशअनुसार मुख्यमन्त्री यादव...
प्रत्येक वर्ष २३ भदौलाई जेनजी शहीद दिवसको रुपमा मनाउने सरकारको निर्णय

प्रत्येक वर्ष २३ भदौलाई जेनजी शहीद दिवसको रुपमा मनाउने सरकारको निर्णय

  काठमाडौं । सरकारले प्रत्येक वर्षको भदौ २३ लाई जेनजी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनकाअनुसार गत भदौ २३ र २४ गतेको जेनजी प...
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो

काठमाण्डाै। इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशकारी बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ५०२ पुगेको छ भने ५०८ जना अझै बेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ । निकायका अनुसार उद्धार कार्य प्रभावित क्षेत्रमा तीव्र गतिमा जारी रहेको...
राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब

राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब

सोमबार २४ वर्ष पूरा गर्नुभएकी आइकोलाई देशभरि उच्च सम्मान मिलिरहेकाले धेरै जापानी नागरिकले अब पुरुष–मात्र उत्तराधिकार नियम परिमार्जन गर्नुपर्ने माग तीव्र रूपमा अघि सारिरहेका छन् । हालको कानूनले सम्राटका एक मात्र सन्तान आइकोलाई सिंहासनारोहणबाट रोक्छ । शाही परिवार झन् खुम्चिँदै गएकाले तत्काल सुध...
कांग्रेस महाधिवेशन पुस २६–२८मा काठमाडौंमा हुने

कांग्रेस महाधिवेशन पुस २६–२८मा काठमाडौंमा हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुसको २६ गतेदेखि काठमाडौंमा हुने निश्चित भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन्। कार्यतालिका अनुसार पुस १५ गते वडा अधिवेशन सुरू हुन...