बिहिबार, मंसिर ११, २०८२
काठमाडौँ । बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्ति दुरुपयोग लगायतका आरोपमा २१ वर्षको जेल सजाय सुनाएको छ। बीबीसी न्युज बंगलाका अनुसार उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पाँच-पाँच वर्षको जेल सजाय सुनाइएको छ।
फैसला सुनाउँदै अदालतले शेख ...
बिहिबार, मंसिर ११, २०८२
काठमाडौँ। जेन-जी आन्दोलनसँगै दलित समुदायको मुद्दालाई नयाँ ढंगले वकालत गर्ने गरी दलित जेन-जी एलायन्स गठन भएको छ।
जीवन तिरुवा एलायन्सको संयोजक चयन भएका छन् भने एलायन्सले प्रधानमन्त्रीसहित सरकारका निकायहरूमा दलित समुदायका मागहरू सम्बोधनका लागि ध्यानाकर्षण गराइरहेको छ।
एलायन्सको सातै प्रदेशमा ...
बिहिबार, मंसिर ११, २०८२
काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेका छन् । तालिममा महासंघ केन्द्रीय समितिका...
बिहिबार, मंसिर ११, २०८२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।
निर्वाचनका क्रममा सुरक्षा व्यवस्था सुदृढ गर्न नेपाली सेना परिचालन गर्ने प्रस्तावलाई राष्ट्रपति पौडेलले स्वीकृति दिएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्...
बिहिबार, मंसिर ११, २०८२
काठमाडौँ । ओपनर विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चौथो खेलसम्म अपराजित यात्रा कायमै राखेको छ ।
कीर्तिपुरमा सुदूरपश्चिमले बिहीवार आफ्नो चौथो खेलमा लुम्बिनी लायन्समाथि सात विकेटको जितसँगै अपराजित यात्रा कायमै राखेको हो ।
ओपनर विनोदले अर्ध...
बिहिबार, मंसिर ११, २०८२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कार्तिक १९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउँदा एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु आफूहरुको अभियानमा जोडिएको बताएका छन्।
बिहिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले एमालेक...
बिहिबार, मंसिर ११, २०८२
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्ध दोहोरिने किसिमका विषय काबुमै राख्न सफल भएको बताएका छन् । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताए । “होस्टालिटीको अवस्था ...
बिहिबार, मंसिर ११, २०८२
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आजको खेलमा जित हासिल गरेसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफ नजिक पुगेको छ । सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि सात विकेटको जित निकाल्दै लगातार चौथो जित दर्ता गराएको हो ।
लुम्बिनीद्वारा जितका लागि पाएको १४...
बिहिबार, मंसिर ११, २०८२
रुपन्देही । रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ। उनीहरुको मुद्दा न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको ३ नं इजलाशमा परेको थियो। तर, रविका कानून व्यवसायीले आजको सुनुवाइ स्थगित गरीपाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्...
बिहिबार, मंसिर ११, २०८२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यलय धुम्बाराहीमा बस्ने भएको छ ।
बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको आगामी रणनीति बनाउने,आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने र पार्टीभित्र आन्तरिक एकत...