हरेक नागरिकले कार्यस्थलबाट भोट हाल्न पाउनुपर्छ : दिनेश थपलिया

हरेक नागरिकले कार्यस्थलबाट भोट हाल्न पाउनुपर्छ : दिनेश थपलिया

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभित्र बसेका सबैले निर्वाचनको दिन जुन ठाँउमा छ त्यही ठाँउबाट भोट हाल्न किन नपाउने भन्दै प्रश्न गरेका छन् । उनले हरेक नागरिकले कार्यस्थलबाट भोट हाल्न पाउनुपर्ने बताएका हुन्। बिहीबार भएको निर्वाचनमा चौथो अङ्ग : अनुसन्धानात्मक पत्रकारिता एक...
निर्धारित समयमै निर्वाचन हुनेमा सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री खरेल

निर्धारित समयमै निर्वाचन हुनेमा सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री खरेल

काठमाडाै । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण ब...
युवाको आचरण र अनुशासन नै देशको ठूलो चुनौती : ओली

युवाको आचरण र अनुशासन नै देशको ठूलो चुनौती : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको प्रमुख समस्या युवाले सही कुरा बुझ्ने, सही आचरण अपनाउने र आफूलाई सही ढङ्गले प्रस्तुत गर्ने विषयसँग जोडिएको बताएका छन्। बिहीबार एमालेको ११औं राष्ट्रिय महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले समाजमा ग...
सिन्धुपाल्चोक–१ बाट सापकोटाको नाम सिफारिस

सिन्धुपाल्चोक–१ बाट सापकोटाको नाम सिफारिस

सिन्धुपाल्चोक । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा नेपाली कम्युनिस्ट पार्टीले माधव सापकोटा (सुबोध) को नाम सिफारिस गरिएको छ । बिहीबार सम्पन्न क्षेत्रीय कमिटीको बैठकले सापकोटाको नाम सिफारिस गरेको हो । गत २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट...
बालेन–रवि छलफल जारी, अमरेशकुमार सिंह पनि थपिए

बालेन–रवि छलफल जारी, अमरेशकुमार सिंह पनि थपिए

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच छलफल चलिरहेको छ। बालेनका सल्लाहकार कुमार बेनको ललितपुरको कुपण्डोल ज्वागलस्थित घरमा दुवै नेताबीच छलफल भइरहेको छ। बालेन र रविको छलफल चलिरहँदा पूर्वसांसद अमरेशकुमार सिंह पनि त्यहाँ पुगेका छन्। मेयर बालेनले ब...
प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनका लागि गृहकार्य भइरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनका लागि गृहकार्य भइरहेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको बताएकी छन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै हामीले ...
देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै छ : विप्लव

देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै छ : विप्लव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै रहेको बताएका छन्। बिहीबारदेखि राजधानीको बुद्धनगरमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै महासचिव चन्दले अहिलेको चुनावी प्रक्रिया दोबाटोमा उभिएको उल्लेख गरे। उनले सरकार...
सुनसरी ४ बाट नेकपाले गर्‍यो प्रचण्डको नाम सिफारिस

सुनसरी ४ बाट नेकपाले गर्‍यो प्रचण्डको नाम सिफारिस

विराटनगर । फागुन २१ को प्रतनिधिसभा चुनावका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम सिफारिस भएको छ । बुधबारको बैठकले दाहालको नाम सिफारिस गरेको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पदम अधिकारीले बताए । सो निर्वाचन क्षेत्रबाट प्रचण्ड...
बालेन र कुलमान एक भएर देश विकास पार्टी अघि बढाउने

बालेन र कुलमान एक भएर देश विकास पार्टी अघि बढाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङ एक भएर देश विकास पार्टी अघि बढाउने लगभग टुंगो लागेको छ। घिसिङनिकट उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भए पनि अब दुवै जना देश विकास पार्टीमै संलग्न भएर राजनीति अघि बढाउन सहमत भएको कुलमान र बालेनसँग नजिक रहेर काम गर...
चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल क्षेत्रबाट पक्राउ गरी आज सार्वजनिक...