मंगलबार, साउन १५, २०८१
धादिङ । होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई दुई लाख जरिवाना गराइएको छ ।
खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज स...
शनिबार, साउन १२, २०८१
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष रोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवा भएको छ। केसी दुई महिना नपुग्दै ब्युरोबाट सरुवा भएका हुन्।
डीआईजीमा बढुवा भएपछि उनलाई विशेष ब्युरोमा पदस्थापन गरिएको थियो। तर सरकार परिवर्तन भएसँगै पहिलो निशानामा केसी परेका छन्। केसी नक्...
बिहिबार, साउन १०, २०८१
काठमाडौं । सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो ।
तेह्रथुमको पिप्लेमा जन्मिएर ०५२ सालमा निजामति सेवा प्रवेश गरेकी गड्तौलाले जागिरे जीवनको आखिरी समयमा मुख्य सचिवको जिम्मेवारी...
बिहिबार, साउन १०, २०८१
काठमाडौं । सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिदाँ घुस खुवाउनु परेको सांसदको आरोपको विषयमा प्रहरीले समेत छानबिन गर्ने भएको छ । गृहमन्त्री रमेश लेखकले समकक्षता लिदाँ सांसदसँग घुस लिएको विषयको अनुसन्धान गर्न प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् ।
‘सांसदले नै घुस दिएर काम गरेको बताए ...
शुक्रबार, आषाढ ०१, २०८१
काठमाडौं । नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा तथा पदस्थापन भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा काजीबहादुर आचार्य आएका छन् ।
उनी जिप्रका पश्चिम नवलपरासीमा थिए । त्यहाँ मानव बेचविखन अनुसनधान ब्युरो मानव बेचविखन अनुसन्धान शाखा...
सोमबार, बैशाख १७, २०८१
काठमाडौं । सर्वसाधारण नागरिकलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउनका लागि गृहमन्त्रालय प्रवेश गर्ने व्यक्तिका लागि ई–गेट पास प्रणाली सञ्चालनमा आएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउनका लागि मन्त्रालयले ई–गेट पासको व्यवस्था...
शुक्रबार, बैशाख १४, २०८१
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव बर्खास्तीमा परेका छन् । लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहेकोले सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको हो ।
मन्त्रालयले आज प्रकाशित गरेको सूचनामा भनिएको छ– बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार नब्बे दिन भन्द...
सोमबार, बैशाख १०, २०८१
काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीले जिम्मेवारी पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले अर्थ मन्त्रालयको सचिवमा उनलाई ल्याउने निर्णय गरेको हाे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि गत असोज १५ गते विशेष उनी निलम्बनमा परेका थिए। पेमे...
शनिबार, बैशाख ०८, २०८१
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ।
मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्...