मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ। भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९ / मंसिर २३) का दिन मानव अधिकार तथा शान्ति समाजले विभिन्न जिल्लामा प्रदर्शन गरेको छ।
“भ्रष्ट पात्र र प्रवृत्तिलाई इतिहासले खारेज गरिसक्यो”, “शीर्ष भ्रष्ट पात्रलाई दण्डित गर्नु सुशासनको माग हो”, “भ्रष्ट शीर्ष नेतालाई कारबाही खोइ?”, “न...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौं । कांग्रेस नेतृ डा.आरजु राणा देउवा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी छन्।
नेपाली कांग्रेस कैलाली–५ को क्षेत्रीय कार्यसमितिबाट राणाको नाम एक नम्वरमा सिफारिस भएको हो। उनी प्रत्यक्षतर्फको निर्वाचनका लागि पहिलो नम्बरमा सिफारिस भएकी हुन्।
डा.राणासँगै कैलालीका पूर्वसभापति न...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौं । आगामी प्रतिनिधिसभा चुनावका लागि मोरङ–६ बाट नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको उम्मेदवारी सिफारिस भएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फको उम्मेदवारमा कोइरालाको एकल नाम सिफारिस गरेको हो। यसअघि मोरङ–३ बाट डा.सुनिल शर्माको नाम एकल सिफारिस ...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पा र धनकुटाबाट सिफारिस भएको छ।
यसअघि थापा काठमाडौं क्षेत्र नंं. ४ बाट चुनाव लड्दै आएका थिए। काठमाडौं ४ बाट पनि उनको नाम सिफारिस हुने बताएको छ।
महामन्त्री थापाले केही दिनअघि अन्तर्वार्ताका क्रममा आ...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ । पितृशोकमा रहेका पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठसँग प्रधानमन्त्री सुशीला कार्कीको भेट भएको छ ।
प्रधानमन्त्री कार्कीले आज ललितपुरको कुपण्डोलस्थित श्रेष्ठको निवासमा पुगेर भेट गर्नुभएको उनीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिएका छन् । भेटमा मुलुक र समसामयिक राजनीतिक विषयमा प...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौं । २७ मंसिर देखि सुरु हुन लागेको नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइको छ । महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुन १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्त...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौं । सोमबार बसेको मन्त्री परिषद बैठकले १८ वटा निर्णय गरेको छ । सुचना तथा सञ्चार मन्त्री जगदीश खरेलले आज बैठकको निर्णय सार्वजानिक गरेका छन् ।
चैत १५ गते राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरिएको छ । त्यस्तै यातायात क्षेत्रबारे सर्वोच्च अदालतका आदेशहर...
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ। नेकपा एमालेका युवा नेता अनुभूतिबम नेपालीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीनिकट नेता नेपालीले शनिबारदेखि काठमाडौँमा हुन लागेको पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
नेता...
सोमबार, मंसिर २२, २०८२
काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले देशप्रेम र पहिचानप्रतिको संवेदनशीलता जागृत गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टी संगठन विस्तार तथा प्रवेश कार्यक्रममा बोल्दै साम्पाङले विदेशमा बसेर देशका लागि अथक परिश्रम गरिरहेका प्रवासी नेपालीप्रति सम्मान...
सोमबार, मंसिर २२, २०८२
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।
आज पार्टी कार्यलय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो । उक्त्त बैठक पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपाल समेत...