बिहिबार, मंसिर ११, २०८२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यलय धुम्बाराहीमा बस्ने भएको छ ।
बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको आगामी रणनीति बनाउने,आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने र पार्टीभित्र आन्तरिक एकत...
बुधबार, मंसिर १०, २०८२
काठमाडौँ । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन् ।
राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको बताए । य...
बुधबार, मंसिर १०, २०८२
काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति भएको जानकारी द...
बुधबार, मंसिर १०, २०८२
काठमाडौँ। वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय गरेको छ।
केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको बैकल्पिक राजनीतिक दलबीचको 'बृहत्तर ध्रुबीकरण/ एकीकरण प्रस्ताव'लाई सर्वसम्मत अनुमोदन गर्...
मंगलबार, मंसिर ०९, २०८२
काठमाडौं । नेकपा एमालेभित्र नेतृत्वको रस्साकस्सी सुरु भएको छ। मंगलबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेसँगै एमालेको भावी अध्यक्षका लागि रस्साकस्सी सुरु भएको हो।
मंगलबार विज्ञप्ति जारी गर्दै उनले पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका हुन...
मंगलबार, मंसिर ०९, २०८२
काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदातल पुगेको छ ।
प्रतिनिधिसभाको विघटन अवैध रहेको दाबी गर्दै पुनस्र्थापनाको माग राखेर एमालेले रिट निवेदन दिएको हो । विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनस्र्थ...
मंगलबार, मंसिर ०९, २०८२
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका छन् । सोमबार राजधानीको संवाद डबलीमा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गर्दै उनले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई सम्बोधन गर्न नसक्ने भएकोले प्रत्यक्ष नि...
आइतबार, मंसिर ०७, २०८२
विराटनगर । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ ।
आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्न खोजेका थिए ।
घटनापछि सुरक्ष...
आइतबार, मंसिर ०७, २०८२
काठमाडौं । खगेन्द्र सुनारको ‘हाम्रो पार्टी नेपाल पार्टी’ले आधिकारिकता पाएको छ ।
निर्वाचन आयोगका अनुसार यही १८ कात्तिकमा सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको हो ।
यो दलको दर्ता नम्बर २१६ रहेको छ । हाम्रो पार्टी...
आइतबार, मंसिर ०७, २०८२
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)परित्याग गरेका सन्तोष परियार प्रगतिशील लोकतान्त्रिक पार्टीमा समाहित भएका छन्। अध्यापन र सामाजिक अभियानमा सक्रिय रहँदा-रहँदै २०७९ को निर्वाचनबाट सांसद बनेका परियार प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक बनेका थिए।
सभापति रवि लामिछानेको लोकप्रियतामा ...