यति ठुलो विध्वंशपछि नवनियुक्त प्रधानमन्त्री कार्कीको सम्बोधनका मुख्य कुरा

यति ठुलो विध्वंशपछि नवनियुक्त प्रधानमन्त्री कार्कीको सम्बोधनका मुख्य कुरा

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार आफ्नो पदभार ग्रहणका क्रममा देशका नाममा सम्बोधन पनि गरेकी छन्। कार्यक्रममा मुख्यसचिवसहित सबै मन्त्रालयका सचिवहरू सहभागी थिए। तर कार्यक्रममा प्रधानमन्त्री कार्की आफैँले मिडियालाई पनि पुरै समय बस्न सक्ने गरी अनुमति दिएकी थिइन्। प्रधानमन...
रास्वपा परित्याग गर्दै सुमना श्रेष्ठले भनिन्-अब मनलाग्दी गर्नुहोला, मैले छोडिदिएँ

रास्वपा परित्याग गर्दै सुमना श्रेष्ठले भनिन्-अब मनलाग्दी गर्नुहोला, मैले छोडिदिएँ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी छोडेकी छन्। पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको भन्दै पूर्वशिक्षामन्त्री समेत रहेकी सुमनाले रास्वाप छाडेकी हुन्। उनले मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला भन्दै पार्टी नेतृत्वप्रति आक्र...
प्रधानमन्त्री कार्की भन्छिन्- सरकारी संस्थाहरूमा छानी छानी आगो लगाउनेलाई नेपाली कसरी भन्ने ?

प्रधानमन्त्री कार्की भन्छिन्- सरकारी संस्थाहरूमा छानी छानी आगो लगाउनेलाई नेपाली कसरी भन्ने ?

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक सरकारी संस्थाहरु छानीछानी आगजानी गरिएको बताएकी छन्। सिंहदरबारमा आइतबार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उनले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको बताइन्...
सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा को-को बन्दैछन् मन्त्री?

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा को-को बन्दैछन् मन्त्री?

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेकी छन्। जेन-जी आन्दोलन, वार्ता र सहमतिपछि शुक्रबार राति मुलुकको पहिलो महिला प्रधानमन्त्री बनेकी कार्की नेतृत्वको सरकारलाई ६ महिनाभित्रै निर्वाचन र पुनर्निर्माणको खाका कोर्नुपर्ने बाध्यता छ। कार्की चुस्त टीम बनाएर चुनावी सर...
अन्तरिम सरकारमा रुपन्देहीबाट किरण बिकको दाबी, सुशीला कार्कीले मान्लिन् ?

अन्तरिम सरकारमा रुपन्देहीबाट किरण बिकको दाबी, सुशीला कार्कीले मान्लिन् ?

रुपन्देही। रुपन्देहीका किरण विकले जेनजी आन्दोलनपश्चात बनेको अन्तरिम सरकार समावेशी हुनुपर्ने माग गर्दै शिक्षा मन्त्रालयमा दाबी गरेका छन्। शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विकले आफू जेनजी आन्दोलनमा रचनात्मक रुपमा सहभागी भएको र युवाहरुले नागरिक क्रान्ति गरेको बताउँदै अन्तरिम सरकार...
घोषित निर्वाचन सम्पन्न गराउन सहयोग गर्न राष्ट्रपति पौडेलको अपिल

घोषित निर्वाचन सम्पन्न गराउन सहयोग गर्न राष्ट्रपति पौडेलको अपिल

काठमाडौं । घोषित निर्वाचत सम्पन्न गराउन साहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलले अपिल गरेका छन्। शनिबार एक वक्तव्य जारी गर्दै उनले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएकाले घोषित निर्वाचत सम्पन्न गराउन साहयोग गर्न अपिल गरेका हुन्। राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणत...
जेन-जी आन्दोलनमा सेनाको नियन्त्रणमा पुगेका ओली सरकारका मन्त्रीहरू घर जाँदै

जेन-जी आन्दोलनमा सेनाको नियन्त्रणमा पुगेका ओली सरकारका मन्त्रीहरू घर जाँदै

काठमाडौँ। नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई छोड्न थालिएको छ। जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले नियन्त्रणमा लिएको थियो। सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा ...
सुशिलालाई पहिलो गाँसमै ढुंगा : आठ दलले भने- प्रतिनिधिसभा विघटन असंवैधानिक छ, फिर्ता लेऊ

सुशिलालाई पहिलो गाँसमै ढुंगा : आठ दलले भने- प्रतिनिधिसभा विघटन असंवैधानिक छ, फिर्ता लेऊ

काठमाडौं । नयाँ अन्तरिम सरकारको नेतृत्व लिन आइपुगेकी प्रधानमन्त्री सुशीला कार्कीलाई पहिलो गाँसमै ढुंगा लागेको छ। प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी उनले प्रधानमन्त्री भएपछिको पहिलो निर्णयमै आठ राजनीतिक दलको विरोध खेप्नुपरेको छ। शुक्रबार राति प्रधानमन्त्रीको श...
जेन-जी आन्दोलन : मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारमा के जल्यो ? के छन् बाँकी ?

जेन-जी आन्दोलन : मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारमा के जल्यो ? के छन् बाँकी ?

काठमाडौँ। जेन–जी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले २०८२ भदौ २३ र २४ गते (सोमबार र मंगलबार) काठमाडौँमा गरेको प्रदर्शनले मुलुकको ऐतिहासिक प्रशासनिक केन्द्र सिंहदरबार ध्वस्त हुन पुगेको छ। सोमबार संसद् भवन घेराउ गर्न पुगेका युवालाई रोक्न प्रहरीले बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएपछि अर्क...
घनश्याम भूसालले भने- ‘हाम्रा राजनीतिक दलको योभन्दा हरिबिजोग कहिल्यै हुनेछैन’

घनश्याम भूसालले भने- ‘हाम्रा राजनीतिक दलको योभन्दा हरिबिजोग कहिल्यै हुनेछैन’

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले राजनीतिक पार्टीहरूको नालायकीको पराकाष्टालाई छर्लंग पारेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार स्ट्याटस लेख्दै भूसालले मुलुकमा क्रियाशील मुख्य दलहरूको राजनीतिक संरचना र प्रक्रियाक...