किन कार्यकर्तालाई सत्तासँग भिड्न उक्साउँदैछन् ओली ?

किन कार्यकर्तालाई सत्तासँग भिड्न उक्साउँदैछन् ओली ?

काठमाडौं । जेनजी आन्दोलनपछि गुन्डुको अस्थायी निवासबाटै नेकपा एमाले हाँकिरहेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय युवाहरुलाई सडक विद्रोहमा उत्रन निरन्तर प्रेरित गरिरहेका छन् । आइतबार बसेको राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले ‘बाघले जसरी’ आफ्नो स्वतन्त्रताको उपयोग गर्न कार्यकर्ता...
‘अहिलेको मुख्य प्राथमिकता आम निर्वाचन नै हो’

‘अहिलेको मुख्य प्राथमिकता आम निर्वाचन नै हो’

काठमाडाै । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अहिलेको मुख्य प्राथमिकता फागुन २१ को निर्वाचन भएको बताएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रिय कार्यसमिति बैठकमा उनले निर्वाचनमा जान दल, नागरिक समाजलगायत सबैलाई एकताबद्ध बनाउनुपर्ने दायित्व कांग्रेसको काँधमा रहेको कोइरालाले बताए। ...
जेनजी आन्दोलनमा मैले प्रहरीलाई कुनै आदेश दिएको छैन : लेखक

जेनजी आन्दोलनमा मैले प्रहरीलाई कुनै आदेश दिएको छैन : लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनकाक्रममा आफुले प्रहरीलाई कुनै आदेश नदिएको बताएका छन्। नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै लेखकले यस्तो भनाई राखेका हुन्। उनले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताए। ...
मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज पदभार ग्रहण गरेका छन्। मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्दै मधेश आन्दोलनका शहीदहरुलाई मधेश रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन्। देशमा संघीयता स्थापना गर्न शहीदहरुको भूमिका सबैभन्दा माथि रहेको भन्दै उनले शहीदका प...
निर्वाचन अगावै महाधिवेशन गर्न सहमतीमा कार्यतालिका ल्याऔं : मीन विश्वकर्मा

निर्वाचन अगावै महाधिवेशन गर्न सहमतीमा कार्यतालिका ल्याऔं : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचन भन्दा अगावै पार्टीको केन्द्रीय महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै विश्वकर्माले यस्तो भनाई राखेका हुन्। उनले अधिवेशन...
‘जनादेश पार्टी नेपाल’ दल दर्ताका लागि आयोगमा निवेदन, को-को छन् पदाधिकारी ?

‘जनादेश पार्टी नेपाल’ दल दर्ताका लागि आयोगमा निवेदन, को-को छन् पदाधिकारी ?

काठमाडौं। निर्वाचन आयोगमा ‘जनादेश पार्टी, नेपाल’ का नाममा दल दर्ताका लागि निवेदन परेको छ। सर्वोच्च अदालत बारएशोसिएसनका सचिव अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा जनादेश पार्टी नेपालको नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको हो। पार्टीमा ७५ केन्द्रीय सदस्यहरु राखिएको छ। दलका सद...
७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भइसकेको छ: प्रकाश स्नेही

७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भइसकेको छ: प्रकाश स्नेही

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले ७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भइसकेको बताएका छन्। सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले भने, ‘आजका दिनसम्म कांग्रेसको क्रियाशील सदस्यता नवीकरण ७२ प्रतिशत पुगेको छ।’ उनी महामन्त्री गगन थापा संयोजक र...
नियमित महाधिवेशन गरौँ, रुपान्तरणसहितको उत्साह लिएर चुनावमा जाऔँ : मीन विश्वकर्मा

नियमित महाधिवेशन गरौँ, रुपान्तरणसहितको उत्साह लिएर चुनावमा जाऔँ : मीन विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले अहिले महाधिवेशनको मितिमा अल्झिने समय नभएको बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै चुनावअघि महाधिवेशन मिति घोषणा गरेर जाने प्रस्ताव राखे। उनले भने, ‘निर्वाचन कि अधिवेशन ? नियमित कि विशेष महाधिवेशन भनेर वकालतम...
कांग्रेस प्रवक्ता डा.महत भन्छन्– पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती

कांग्रेस प्रवक्ता डा.महत भन्छन्– पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले पार्टीभित्र सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने, आफ्नैलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा सञ्चारकर्मीहरुसँगको कुर...
फाल्गुनन्दको विचारले समाजलाई एकताको बाटोमा अघि बढाउँछ : मुख्यमन्त्री कार्की

फाल्गुनन्दको विचारले समाजलाई एकताको बाटोमा अघि बढाउँछ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान गुरु फाल्गुनन्द लिङदेनका शिक्षाले समाजलाई सत्य, अहिंसा र एकताको बाटोमा अघि बढ्न प्रेरणा दिएको बताएका छन्। महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले बाल्यकालदेखि नै समा...