मंगलबार, कार्तिक २५, २०८२
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान गुरु फाल्गुनन्द लिङदेनका शिक्षाले समाजलाई सत्य, अहिंसा र एकताको बाटोमा अघि बढ्न प्रेरणा दिएको बताएका छन्।
महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले बाल्यकालदेखि नै समा...
मंगलबार, कार्तिक २५, २०८२
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।
मन्त्रिपरिषद्को कात्तिक २४ को निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरेका हुन...
मंगलबार, कार्तिक २५, २०८२
काठमाडौँ। विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा एमालेले मुलुकका ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम सञ्चालन गरेको छ।
पालिकाहरुमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रदर्शन गरी कोणसभा गर्ने एमालेको कार्यक्रम रहेको छ।
पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख र...
आइतबार, कार्तिक २३, २०८२
काठमाडौं । अभियन्ता खगेन्द्र सुनारले दल दर्ताका लागि निर्वाचन आयोगमा पेश गरेको निवेदनमा आफू सभापति र बाँकी सबै केन्द्रीय सदस्य रहने गरी मात्रै रहेको पाइएको छ ।
निर्वाचन आयोगका अनुसार सुनारले केही दिन अघि दल दर्ताका लागि आयोगमा दिएको निवेदनमा आफूलाई सभापति प्रस्ताव गरेका छन् भने बाँकी २० जनाला...
आइतबार, कार्तिक २३, २०८२
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले निर्वाचनको वातावरण बनाउनका लागि समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।
आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको समितिको वार्षिक प्रतिवेदनमाथिको छलफलमा उनले चुनावको वातावरण बनाउने कुरामा कानून मन्त्रीलाई निर्देशनात्मक...
आइतबार, कार्तिक २३, २०८२
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पद र पावरको भोगी रहेको बताएका छन्।
उनीहरुबीच धेरै कुरा नमिलेपनि पद र पावर बिना बस्न नसक्ने कुरा भने मिलेको भन्दै वस्नेतले व्यङ्ग्य गरेका हुन्।
कम्युनिष्ट घटकहरूबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पद...
आइतबार, कार्तिक २३, २०८२
काठमाडौं । एकीकृत समाजवादीले घनश्याम भूसाललाई संयोजक तोकेको छ । यसअघि भूसाल महासचिवको जिम्मेवारीमा थिए ।
अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग एकता गरे पनि महासचिव भूसालले एकतामा विमति जनाएका थिए ।
शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस...
शनिबार, कार्तिक २२, २०८२
काठमाडाै । मधेश प्रदेश सरकारका सांसद रहबर अन्सारीले आफ्नै मुखमा मोसो दलेका छन्।
शनिबार बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरुले आफ्नो धारणा राखेका थिए।
सो क्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा ...
शनिबार, कार्तिक २२, २०८२
काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक चितवनको सौराहामा जारी छ । शुक्रबारदेखि सुरु भएको बैठक शनिबार पनि निरन्तर चलिरहेको छ।
बैठकमा आगामी निर्वाचन तयारीसहित पार्टी संगठन सुदृढीकरण र राजनीतिक रणनीतिबारे छलफल भइरहेको पार्टीले जनाएको छ। बैठकलाई सम्बोधन गर्दै रास्वपाका उप...
शनिबार, कार्तिक २२, २०८२
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् ।
उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् ।
उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।
उनले आजै प्रदेश प्रमुखको कार्यालयमा आफ्नो राजीनामा पेश...