शुक्रबार, कार्तिक २१, २०८२
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन्।
नेपाल कांग्रेस केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले आज देश संकटमा र आफ्नो पार्टी ...
शुक्रबार, कार्तिक २१, २०८२
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा १० दलका कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस)सहित अन्य आठ कम्युनिस्ट पार्टीहरूबीच एकता हुन लागेको हो।
माओवादी निवर्तमान अध्यक्ष (हाल संयोजक) पुष्पकमल दाहाल संयोजक र एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने ...
शुक्रबार, कार्तिक २१, २०८२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आज (शुक्रबार) बिहान ८ बजेदेखि चितवनको सौराहास्थित चित्रसारीमा सुरु हुँदैछ। बैठकले पार्टीको आगामी रणनीति, सांगठनिक संरचना र महाधिवेशन तयारीका विषयमा निर्णय गर्नेछ। यो सभापति रवि लामिछानेको आधार क्षेत्र समेत हो। तर बैठकमा सभापति लामिछान...
बिहिबार, कार्तिक २०, २०८२
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राम्रो काम एउटाले मात्र गर्न चाहेर नहुने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित संवाद श्रृखला कार्यक्रममा बोल्दै उनले एउटाले बनाउँछु भनेर सोच्दै गर्दा अर्कोले राम्रो बनाउँछु भनेको के हो भनेर सोध्यो भने त्यसको औचित्य नरहने बताए।
उनले ए...
बिहिबार, कार्तिक २०, २०८२
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कायसमितिको बैठकमा विहीबार केन्द्रीय सदस्यहरुले आफ्ना धारणा रखेका छन्।
आजको बैठकमा कांग्रेसको नियमित महाधिवेशन आम निर्वाचनपछि हुनुपर्ने आवाज चर्को रुपमा उठेको छ। बैठकमा आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले कांग्रेसभित्र नियमित महाधिवेशन हुनुपर्ने बताए।
...
बिहिबार, कार्तिक २०, २०८२
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं नि:वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुन:स्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले द...
बुधबार, कार्तिक १९, २०८२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।
बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
‘नेपालमा यो पार्टी त यसै पनि देशको एक नम्बर पार्टी बन...
बुधबार, कार्तिक १९, २०८२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजीहरूलाई हातेमालो गरेर अघि बढ्न अपिल गरेका छन् ।
बुधबार कम्युनिस्ट पार्टी एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो अपिल गरेका हुन् ।
आजै मात्र एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा जेनजी युवाहरूलाई पार्टीमा प्र...
मंगलबार, कार्तिक १८, २०८२
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी ओलीको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन्।
उनले हालका केही नेताहरू एमाले अध्यक्ष ओलीको नजिक पुगेको र त्यसका बारेमा बोल्नेहरुलाई पार्टीबाटै निकाल्ने धम्की दिइने अवस्था आएको आरोप लगाए।
‘अहिले केपी ओली जीको बारेमा ...
मंगलबार, कार्तिक १८, २०८२
काठमाडाै । वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि विवादमा परेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन् ।
उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी ...