रास्वपामा जिम्मेवारी फेरबदल

रास्वपामा जिम्मेवारी फेरबदल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार सम्पन्न सचिवालय बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागहरूमा जिम्मेवारी फेरबदल गरेको छ। प्रवक्ता मनिष झाका अनुसार बैठकले नयाँ अनुहारहरूलाई अवसर दिँदै केही विभागहरूमा संरचनात्मक परिमार्जन गरेको हो। बैठकको निर्णयअनुसार रवि किरण अधिकारील...
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना चुनावमा जाँदैनौं : मिराज ढुंगाना

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना चुनावमा जाँदैनौं : मिराज ढुंगाना

काठमाडौं। ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले देशको समृद्धि र अग्रगामी परिवर्तनका लागि अब विकासको राजनीतिमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले भाद्र २३ र २४ मा भएको ऐतिहासिक बिद्रोहमा ७६ जनाको बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न सबैले गम्भीर बन्नुपर्ने बताएका हुन्। शनि...
देशमा आतंक छ, शान्तिको पक्षमा उभिएकोमा सरकार रिसाएको छ : ओली

देशमा आतंक छ, शान्तिको पक्षमा उभिएकोमा सरकार रिसाएको छ : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपो–बेबी’ भन्दै बालबालिकामाथि आक्रमण गरिएको बताएका छन्। शनिबार भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले दुनियाँमा फैलिएको डेंगु र कोभिड जस्तै खतरनाक ‘नेपो बेबी’ अभियान चलेको बताए। ‘दुनियाँमा फैलिएको डेंगु भन्दा खतरनाक र कोभिड जस्तै खतरना...
रुपान्तरण र पुस्तान्तरण गरेर जाने हो भने कांग्रेसलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : पौडेल

रुपान्तरण र पुस्तान्तरण गरेर जाने हो भने कांग्रेसलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको पुस्तान्तरण तथा रुपान्तरणसहितको प्रस्ताव प्रस्तुत गर्दै यसअनुसार अघि बढेमा पार्टीले आगामी चुनावमा बहुमत ल्याउन सकिने तर्क गरेका छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो प्रस्ताव प्रस्तुत गर्दै उनले देश...
जेन-जी नेतासँगको वार्तामा राष्ट्रपति पौडेलले के-के भने?

जेन-जी नेतासँगको वार्तामा राष्ट्रपति पौडेलले के-के भने?

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्तहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन्। उनले युवा पुस्ताले चलाएको आन्दोल...
सरकारले निर्वाचनको वातावरण नबनाएकोमा दलहरू चिन्तित

सरकारले निर्वाचनको वातावरण नबनाएकोमा दलहरू चिन्तित

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूसँग छलफल गरेको छ। आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेक...
ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता

ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता

काठमाडौं । सरकारले ११ देशका राजदूत फिर्ता बोलउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले चीनका राजदूत कृष्णप्रसाद ओली, अमेरिकाका लोकदर्शन रेग्मी, बेलायतका चन्द्रकुमार घिमिरे, जापानका डा. दुर्गाबहादुर सुवेदी, ...
बुद्ध एयरका मालिकले खोलेको दलमा को-को छन् पदाधिकारी ?

बुद्ध एयरका मालिकले खोलेको दलमा को-को छन् पदाधिकारी ?

काठमाडौँ। बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतसहितले स्थापना गरेको गतिशील लोकतान्त्रिक पार्टीमा बस्नेत आफैँ भने पदाधिकारी समेत रहेका छैनन्। उनीसमेत आवद्ध रहेको दलको अध्यक्षमा दिनेशराज प्रसाई छन्। उपाध्यक्ष छैनन्। तर महासचिव भने ५ जना छन्। विधागतरुपमा महासचिव तोकिएको छ। जसमध्ये राजनीतित...
पूर्णबहादुरलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुअघि देउवाले के भने ? [पूर्ण पाठ]

पूर्णबहादुरलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुअघि देउवाले के भने ? [पूर्ण पाठ]

काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकको राजनीतिक परिस्थितिलाई सम्बोधन गर्दै सभापति पदबाट अलग भएका छन्। उनले कार्यकारी भूमिका छोडेर अब पार्टीको सभापतिको जिम्मेवारी पूरा गर्ने गरी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका हुन्। मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा सम्...
जेन-जी विद्रोह र राजनीतिक अन्योलता : २१ फागुनमै होला त चुनाव ?

जेन-जी विद्रोह र राजनीतिक अन्योलता : २१ फागुनमै होला त चुनाव ?

काठमाडौं। २३-२४ भदौको विद्रोहपछि देशमा अप्रत्यासित राजनीतिक परिवर्तन भएको एक महिना बितेको छ। आन्दोलनकारी पक्षको भावनाअनुरूपको सरकारले निर्वाचनको मिति घोषणा गरे पनि अझैसम्म चुनावी माहोल बन्‍न सकेको छैन। सरकार र राजनीतिक दलहरूबीच संवादहीनता छ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सरकारको प्राथमि...