फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनका लागि बन्यो कार्यतालिका, दल दर्ताको अवधि मंसिर १० सम्म

फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनका लागि बन्यो कार्यतालिका, दल दर्ताको अवधि मंसिर १० सम्म

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्। कार्यतालिकाअनुसार, मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ। पहिलो हुने नि...
सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न गगन थापाको आग्रह

सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन्। थापाले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा सरकारले जारी गरेका सूचनाहरूलाई व्यापक रूपमा प्रचार–प्रसार गर्न र सम्भावित जोखिमम...
राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति

राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति

काठमाडौँ। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुको राहदानी रोक्का गर्न सिफारिस गरेकोप्रति एमाले पार्टीले तीव्र आपत्ति जनाएको छ। एमाले केन्द्रीय सचिवालयले आइतबार वक्तव्य जारी गर्दै उक्त सिफारिसलाई राजनीतिक प्रतिशो...
हर्क साम्पाङले खोले दल : नाम ‘श्रम संस्कृति पार्टी’, चुनाव चिन्ह ‘माटोको ढस्को’

हर्क साम्पाङले खोले दल : नाम ‘श्रम संस्कृति पार्टी’, चुनाव चिन्ह ‘माटोको ढस्को’

काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। पार्टी अध्यक्ष आफैँ रहने गरी साम्पाङले दल दर्ताको निवेदन दिएका हुन् । उनको निवेदन आयोगमा अध्ययनकै क्रममा राखिएको छ । दसैँ बिदापछि दर्ता प्रक्रिया अघि बढाइने भएको ...
कमजोरीहरूको समीक्षा गर्दै कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता महत

कमजोरीहरूको समीक्षा गर्दै कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी पुनःजागरुक भई अगाडि बढ्ने दाबी गरेका छन्। आइतबार महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्ति कहिल्यै सफल नहुने दाबी गरे । ‘हामी देश र जनतालाई माथि राखेर फे...
वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको हो : ओली

वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको हो : ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाएका छन्। शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ, नेपालको आयोजना गरेको खुला भेटघाट कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन्। 'जेनजी सरकार भनिने यो सरकार जो संवैधानिक बाटोब...
प्रधानमन्त्रीको सम्बोधनका मुख्य सारांश १० बुँदामा

प्रधानमन्त्रीको सम्बोधनका मुख्य सारांश १० बुँदामा

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेकी छन्। प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं संघर्षबाट प्राप्त उपलब्धिल...
रास्वपाका पाँच प्रदेश सभापतिले भने– हामी रवि लामिछानेको विकल्प सोच्न पनि सक्दैनौँ

रास्वपाका पाँच प्रदेश सभापतिले भने– हामी रवि लामिछानेको विकल्प सोच्न पनि सक्दैनौँ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका ५ वटा प्रदेश सभापतिले सामूहिक रूपमा पार्टी सभापति रवि लामिछानेको विकल्प नखोजिएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकपछि सामूहिकरूपमा धारणा राख्दै उनीहरूले सभापति लामिछानेको विकल्प सोच्नसमेत नसकिने बताएका हुन्। ‘प्रदेश...
विशेष महाधिवेशन माग गर्दै कांग्रेसमा सुरु भयो हस्ताक्षर अभियान, कतिले गरिसके हस्ताक्षर ?

विशेष महाधिवेशन माग गर्दै कांग्रेसमा सुरु भयो हस्ताक्षर अभियान, कतिले गरिसके हस्ताक्षर ?

काठमाडौँ। नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरू भएको छ। सोमबार १०९ जना महाधिवेशन प्रतिनिधिहरूले विषेश महाधिवेशन माग्दै हस्ताक्षर अभियान सुरू गरेका हुन्। पदाधिकारी र केन्द्रीय सदस्यहरूले भने हस्ताक्षर गरिसकेका छैनन्। बिस्तारै हस्ताक्षर अभियानले गति लिने देखिन्छ। अब ...
मन्त्री सिन्हाको पहिलो निर्णय- शहीद परिवारका सदस्य र आन्दोलनका घाइतेका लागि रोजगारी

मन्त्री सिन्हाको पहिलो निर्णय- शहीद परिवारका सदस्य र आन्दोलनका घाइतेका लागि रोजगारी

काठमाडौँ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सोमबार पदभार ग्रहण गर्दै शहीद परिवारका सदस्य र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि रोजगारीको व्यवस्था गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। शपथ ग्रहणसँगै सिंहदरबार पुगेका उनले सुशासन र रोजगारीको लागि भएको ...