शुक्रबार, आश्विन ०३, २०८२
काठमाडौँ। अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङले मन्त्रिपरिषदले चाँडै पूर्णता पाउने बताएका छन्।
मन्त्री घिसिङले नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग परिसरमा शुक्रबार सरसफाई तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उक्त जानकारी गराएका हुन्।
पत्रकारको जिज्ञासामा मन्त्री घिसि...
बिहिबार, आश्विन ०२, २०८२
काठमाडौँ। पद, पैसा र ‘पावर’को मोह त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्ने दुर्लभ राजनीतिज्ञ थिए कृष्णप्रसाद भट्टराई।
नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री र सभामुख जस्ता उच्च पदमा पुगेका भट्टराईको जीवनशैली, त्याग, तपस्या र इमान्दारिता आज पनि नेपाली राजनीतिमा प्रेरणाका स्रोत बनेका छन्।
ज...
बिहिबार, आश्विन ०२, २०८२
विपीन निङ्लेकु,
नेपाली कांग्रेसलाई जनताको मनोभावना अनुसार अगाडि बढाउन अहिले केही ठोस र दीर्घकालीन कदम चाल्न आवश्यक छ। अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसले यदि सही बाटो रोज्यो भने पार्टी मात्र होइन, युवाहरूको भविष्य पनि उज्ज्वल बन्न सक्छ। मेरो विचारमा मुख्यतः यी बुँदाहरुमा मा ध्यान दिनुपर्न...
बिहिबार, आश्विन ०२, २०८२
काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।
बिहीबार एक भिडियोमा बोल्दै उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन चुनाव सम्पन्न ढिलो गर्न नहुने बताए।
‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका...
बिहिबार, आश्विन ०२, २०८२
काठमाडौँ। एमालेका महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको बताएका छन्।
एमालेका केन्द्रीय विभागको बैठकलाई सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताए। एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उनले बताए।
सोही क्रममा जेनजी प्रदर्शनमा ज्यान गुमाएका सहि...
बिहिबार, आश्विन ०२, २०८२
काठमाडौँ। जनमत पार्टीमा अध्यक्ष डा.सिके राउतको राजिनामाका लागि २४ घण्टे अल्टिमेटम दिइएको छ।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ जना नेताले राजीनामाका लागि २४ घण्टे अल्टिमेटम दिएका हुन्।
नेताहरुले जनताको अथक प्रयासबाट जनमत पार्टी बने पनि पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कम...
बिहिबार, आश्विन ०२, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन प्रस्ताव गरेका छन्।
पार्टी पुनर्गठनको माग चारैतिर उठिरहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन बोलाएर तीन महिनाभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्...
मंगलबार, भाद्र ३१, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अब मन्त्री बनाउँदा दलित, महिला र जनजातिलाई समेट्ने बताएकी छन्। उनले सरकारमा मन्त्रीहरूको संख्या ११ जनाभन्दा बढी नहुने समेत जानकारी दिइन्। कार्कीले मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने समेत बताएकी छन् ।
मंगलबार कार्कीले बीबीसी न...
मंगलबार, भाद्र ३१, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा मन्त्रीहरूको संख्या ११ जनाभन्दा बढी नहुने बताएकी छन् । कार्कीले मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने समेत बताएकी छन् ।
मंगलबार कार्कीले बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा यस्तो भनाइ राखेकी हुन्। अन्तर्वार्...
मंगलबार, भाद्र ३१, २०८२
काठमाडौँ। जेनजी विद्रोहपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सार्वजनिक भएकै दिन उपमहासचिव जनार्दन शर्माले राजीनामाका विषयमा पार्टीभित्र छलफल सुरु गरेका छन् ।
जेनजी विद्रोहका कारण संसद् विघटन हुनुमा प्रमुख नेता जिम्मेवार भएको भन्दै उनले अध्यक्ष दाहालले राजीनामा दिन दबाब बढाउन थालेका हुन...