त्रिविको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्त हुने व्यवस्था गर्न नेविसंघले थाल्यो दबाब अभियान

त्रिविको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्त हुने व्यवस्था गर्न नेविसंघले थाल्यो दबाब अभियान

काठमाडाैँ। नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धाबाट नियुक्त हुने व्यवस्था गर्न माग गर्दै दबाब अभियान थालेको छ। केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आइतबार मातहतका क्याम्पस इकाइ समितिहरूलाई निर्देशन दिँदै योग्यता प्रणालीमा आधारित खुला ...
बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भयो : सांसद शर्मा

बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भयो : सांसद शर्मा

काठमाडाैँ। नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले विकासको नाममा बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भएको टिप्पणी गरेका छन् । ‘तुइनको खतराप...
साउन १५ गते ‘कोदो दिवस’ मनाउन कृषिमन्त्री अधिकारीको प्रस्ताव

साउन १५ गते ‘कोदो दिवस’ मनाउन कृषिमन्त्री अधिकारीको प्रस्ताव

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले साउन १५ गते कोदो दिवस मनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडौमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित दही चिउरा प्रबद्र्धन कार्यक्रममा बोल्दै उनले असार १५ दही चिउरामा र धान दिवस मनाए झैं श्रावण १५ गते कोदो दिवसका साथै खिर खान आग्रह गरेका हुन् । उनले भने, ...
प्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर

प्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर

  ललितपुर । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उदघाटन गरेका हुन् । शुक्रबार उनले उक्त फ्लाइओभर उद्घाटन गरेका...
प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बिहीबार बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची रहेको ...
वाम लोकतान्त्रिक शक्तिहरुकै कारण देशमा ठूला आन्दोलनहरू सफल भएका छनः मन्त्री पाण्डे

वाम लोकतान्त्रिक शक्तिहरुकै कारण देशमा ठूला आन्दोलनहरू सफल भएका छनः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकमा भएका ठूला राजनीतिक परिवर्तनहरू वाम लोकतान्त्रिक शक्तिहरूको सहकार्यकै कारण सफल भएको बताएका छन् ।   बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८१’ समर्पण समारोहलाई सम्बोधन गर्...
कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दैछ । बैठक बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ ।   बैठक कांग्रेस पूर्वसांसद ढुण्डिराज शास्त्रीको गत सोम...
प्रधानमन्त्रीको आग्रहमा अमेरिकाको हार्वर्डमा अध्ययन गरेका शेर्पा स्वदेश फर्किएर

प्रधानमन्त्रीको आग्रहमा अमेरिकाको हार्वर्डमा अध्ययन गरेका शेर्पा स्वदेश फर्किएर

काठमाडौं। विदेशमा पाएको ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि स्वदेश फर्किएका संयुक्त राज्य अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पाले आज प्रधानमन्त्री ओलीसँग भेट गरेका छन्  । तीन महिना...
रविन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा

रविन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा छोड्ने आदेश दिएको हो । काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीले गरेको...
आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं: मन्त्री पाण्डे

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं: मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् । ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस–२०८२ को सफल पार्न सहयोग गर्ने संस्थाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री पाण्डेले उक्त कुरा बताए । उन...