न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छानबिन गर्नुपर्छः कार्यवाहक सभापति खड्का

न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छानबिन गर्नुपर्छः कार्यवाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेकपा एमालेको ११ औ महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित भएका थिए । उक्त समारोहलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारले गठन गरेको आयोगलाई सचेत गराउँदै २३ र २४ भदौमा भएको घटनाको उच्चस्तरीय न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छ...
देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक छः अध्यक्ष रञ्जिता श्रेष्ठ

देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक छः अध्यक्ष रञ्जिता श्रेष्ठ

काठमाडौं, नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक रहेको बताएकी छन्। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफूहरू इतिहासको साक्षी बन्न मात्र नभई जिम्मेव...
प्रतिनिधिसभा विघटन असंवैधानिक हो र प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्छः अध्यक्ष ओलि

प्रतिनिधिसभा विघटन असंवैधानिक हो र प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्छः अध्यक्ष ओलि

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको वातावरण बनाउन सरकार नलागेको भन्दै प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने बताएका छन् । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्तब्यको क्रममा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको र प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने...
एमाले अधिवेशनमा कांग्रेस देखि नाउपा सम्मको उपस्थिति

एमाले अधिवेशनमा कांग्रेस देखि नाउपा सम्मको उपस्थिति

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन आज देखि औपचारिक रुपमा सुरु भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिर्मोटबाट झण्डातोलन गरेर महाधिवेशनको उद्घाटन गरेका हुन् । भक्तपुरको सल्लाघारीस्थित मैदनमा जारी नेकपा एमालेको ११ औ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन नेपाली कांग्रेसका कार्यवह...
विभिन्न प्रहारका बाबजुद लोकतन्त्र र एमाले विचलित भएको छैनः अध्यक्ष ओलि

विभिन्न प्रहारका बाबजुद लोकतन्त्र र एमाले विचलित भएको छैनः अध्यक्ष ओलि

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले नेपालमा लोकतन्त्र अजेय रहेको बताएका छन् । शनिबार भक्तपुर स्थित नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोह हुदै छ उक्त समारोहलाई सम्बोधन गर्ने क्रममा विभिन्न प्रहारका बाबजुद लोकतन्त्र र एमाले विचलित नरहेको अध्यक्ष ओलि बताउछन्। 'सम्झिइरहेक...
मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध एमाले अगाडि बढेको छ : महासचिव पोखरेल

मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध एमाले अगाडि बढेको छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि नेपाली जनताको मनमा गहिरो गरि बसेको बताएका छन्। शनिबार भक्तपुरमा सुरु भएको एमालेको ११ औं राष्ट्रिय महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेको घटनापछि नेकपा एमाले र त्यसको नेतृत्वविरुद्धमा सुनियोजित रुपमा प्रह...
‘पुराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो’

‘पुराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो’

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११औँ महाधिवेशन चुनौतीपूर्ण परिस्थितिमा आयोजना गरिएको बताएका छन्। शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले आजभन्दा ठिक तीन महिनाअघि देशले कल्पना नै नगरेको विनाशकारी अवस्था भोग्नुपरेको उल्लेख गरे। सन् १८१६ मा सुगौली सन्धि भए...
एमाले महाधिवेशन : सल्लाहघारी क्षेत्र झकिझकाउ, कार्यकर्ताहरुको भीड बढ्दो

एमाले महाधिवेशन : सल्लाहघारी क्षेत्र झकिझकाउ, कार्यकर्ताहरुको भीड बढ्दो

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सुरु हुन लागेको छ। उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा एमाले कार्यकर्ताहरुको भीड देखिन्छ। बिहानैदेखि स्थल तथा वरपरका क्षेत्रमा कार्यकर्ता, प्रतिनिधि र समर्थकहरूको भीड बाक्लिँदै गएको छ। उद्घाटनका लागि मन्च झकिझकाउ बनाइएको छ ...
सुनिता डंगोल बनिन् एमाले महाधिवेशन प्रतिनिधि

सुनिता डंगोल बनिन् एमाले महाधिवेशन प्रतिनिधि

काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोललाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । ११ औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि छनोटमा परेकी हुन् । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनीत प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस...
अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ :- रामचन्द्र पौडेल

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ :- रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक संघर्षको दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएका छन्। नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थिक विकास र समृद्धिमै केन्द्रित ...