‘चालु अधिवेशनबाट धेरै कानुन पारित हुनेमा आशावादी छु’

‘चालु अधिवेशनबाट धेरै कानुन पारित हुनेमा आशावादी छु’

दिपक खड्का,  कानुन निर्माणको काममा संसद् कमजोर भएको भनेर आलोचना हुने गरेको छ । संसद्मा विधेयकहरु ल्याएर संसद्लाई सक्रिय तुल्याउने मुख्य जिम्मेवारी सरकारको हो । संसद्ले प्राप्त विधेयकमाथि छलफल गर्ने र पारित गर्ने हो । निर्वाचनलगत्तै एउटा सरकार गठन हुने, फेरि विघटन हुने र अर्को सरकार गठन हुने...
राजेश्वर नेपाली: एक ‘इन्साइक्लोपिडिया’

राजेश्वर नेपाली: एक ‘इन्साइक्लोपिडिया’

धर्मेन्द्र झा, राजेश्वर नेपाली । पत्रकारिता र साहित्य क्षेत्रका एक सुविख्यात परिचित नाम । आजका दिनमा नेपालीजीलाई कुनै थप परिचय आवश्यक छैन । खासमा नाम नै उनको परिचय हो । सादा जीवन उच्च विचारका अनुयायी नेपालीजीको पत्रकारिता र साहित्य क्षेत्रमा अनेक योगदान छन् । नेपाली पत्रकारिताका धरोहर, वरि...
ज्ञान सत्ता, युवा र विभेदको पुस्तान्तरण

ज्ञान सत्ता, युवा र विभेदको पुस्तान्तरण

- युवामा आँफै आलोचनात्मक चेत आउने हैन । यो ल्याउने संरचना भनेको ज्ञान उत्पादन केन्द्रहरु हुन् । यस्ता केन्द्रहरुमा ऋषि बशिष्ठ र मनु कै मनोविज्ञानको निरन्तरता देखिन्छ। औपचारिक सत्ता र अनौपचारिक सत्ता (राजनीतिक दल, संचार जगत्, न्याय क्षेत्र र नागरिक संजाल) मा पनि यही विरासतको वर्चश्व कायम छ। यस्ता...
सिमान्तकृत समुदायका मेखबहादुरकाे छलाङ– २३ वर्षमा खरिदार, ३५ वर्षमा सहसचिव

सिमान्तकृत समुदायका मेखबहादुरकाे छलाङ– २३ वर्षमा खरिदार, ३५ वर्षमा सहसचिव

काठमाडौं । अक्सर, लोक सेवा आयोगको परीक्षा निजामती सेवामा भविष्य खोज्नेहरूका लागि आकर्षक ‘प्लेटफर्म’ मानिन्छ । निजामती सेवामा भविष्य खाेज्न चाहने हरकोहीको प्रवेशबिन्दु हो, लोक सेवा आयोग । आ-आफ्नो योग्यता अनुरूप सबैले लोक सेवा तयारी गर्ने, परीक्षा दिने गर्छन् । त्यसमध्ये सीमित मान्छेहरू मात्रै सफल...