अन्तरिक्षमा कसरी बाँच्छन् वैज्ञानिक ?

अन्तरिक्षमा कसरी बाँच्छन् वैज्ञानिक ?

काठमाडौँ । यस वर्षको जुन महिनामा दुई अमेरिकी अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आठ रात बिताउन पृथ्वी छोडेका थिए । तर जब उनीहरुको बोइङ स्टारलाइन अन्तरिक्ष यान उनीहरुलाई पृथ्वीमा फिर्ता ल्याउन असुरक्षित छ भन्ने डर बढ्दै गयो, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उनीहरुको...
स्मार्टफोन, हेडफोन र चार्जर खरिदमै बाहिरयो ३१ अर्ब नेपाली रुपैयाँ

स्मार्टफोन, हेडफोन र चार्जर खरिदमै बाहिरयो ३१ अर्ब नेपाली रुपैयाँ

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्या‌ंक अनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा ...
केदार पोखरेलको ‘मान्छे मर्ने तलाउ’ सार्वजनिक

केदार पोखरेलको ‘मान्छे मर्ने तलाउ’ सार्वजनिक

काठमाडौं । साहित्यकार केदार पोखरेल 'जफेली' को कविता संग्रह 'मान्छे मर्ने तलाउ' सार्वजनिक भएको छ । यो उनको सातौँ कृति हो । सो पुस्तकको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भक्तपुरमा एक समारोहका बीच लोकार्पण गरेकी हुन् । कवि पोखरेलले पुस्तकमा ९० वटा छन्दबद्ध कविताहरु संग्रहित गरेका छन् । उनका अ...
रुसी सेनामा भएर मृत्यु हुने नेपालीको संख्या १९ पुग्यो, आफ्ना नागरिकको उद्धारमा निरीह सरकार

रुसी सेनामा भएर मृत्यु हुने नेपालीको संख्या १९ पुग्यो, आफ्ना नागरिकको उद्धारमा निरीह सरकार

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन्। योसँगै रुसी सेनामा भएर मृत्यु हुने नेपालीको संख्या १९ पुगेको पुष्टि भएको हो। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै थप ७ जनाको मृत्यु भएको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार पछिल्लो पटक धादिङका पूर...
२०-३० हजारमा नयाँ मोबाइल किन्न चाहानुहुन्छ? यस्ता छन् विकल्प

२०-३० हजारमा नयाँ मोबाइल किन्न चाहानुहुन्छ? यस्ता छन् विकल्प

काठमाडौं । स्मार्टफोनका दर्जन बढी ब्राण्ड नेपाली बजारमा स्थापित छन् । तिनका सयौं मोडलका नयाँ फोन हरेक वर्ष सार्वजनिक हुन्छन् । जसको मूल्य केही हजारदेखि तीन लाखभन्दा माथिसम्मका छन् । महँगो फोनको चर्चा व्यापक हुन्छ, तर व्यापार भने बजेट फोनहरूकै बढी भइरहेको हुन्छ । त्यसैले १५ देखि ३० हजार मूल्यक...
एक महिनामै २६ हजारले घटे इन्टरनेटका ग्राहक, २० लाखले घटे मोबाइल प्रयोगकर्ता

एक महिनामै २६ हजारले घटे इन्टरनेटका ग्राहक, २० लाखले घटे मोबाइल प्रयोगकर्ता

काठमाडौं । एक महिनामै इन्टरनेट प्रयोगकर्ताको संख्या २६ हजारभन्दा धेरैले घटेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार गत चैतको तुलनामा वैशाखमा इन्टरनेट प्रयोगकर्ताको संख्या यो दरमा घटेको हो। चैतमा विभिन्न सेवा प्रदायकका वायरलेस, केबल र फाइबर गरी कुल २६ लाख ७३ हजार ४ सय ७१ ग्र...