सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

काठमाडाै । संयुक्त राष्ट- संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । उप प्रवक्ता फर्हान हकका अनुसार, उक्त आक्रमण राजधानी न्यालाबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा भएको थियो । डारफ...
मन्त्री खरेल र अतिरिक्त सचिव मुनु महावर बिच आज भेटवार्ता

मन्त्री खरेल र अतिरिक्त सचिव मुनु महावर बिच आज भेटवार्ता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर बिच आज भेटवार्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबारमा भएको भेटमा उहाँहरूबीच नेपाल र भारतबीचको सम्बन्ध, द्विपक्षीय सहकार्य, वर्तमान अवस्था तथा नेपालको वर्तमान सरकारको प्राथ...
गोवाको भीषण आगलागीमा ज्यान गुमाउनेको संख्या २५ पुग्यो, पाँच जना नेपाली

गोवाको भीषण आगलागीमा ज्यान गुमाउनेको संख्या २५ पुग्यो, पाँच जना नेपाली

काठमाडौं । शनिवार राति उत्तरी गोवाको नाइटक्लब तथा रेस्टुराँमा भएको भीषण आगलागीमा परी ज्यान गुमाउने संख्या २५ पुगेको छ जसमध्ये पाँच जना नेपाली रहेको दिल्लीस्थित नेपाली दूतावासले पुष्टि गरेको छ। गोवा प्रहरीले दिएको विवरणअनुसार पाँच जना उक्त स्थानमा काम गर्ने कर्मचारी रहेका छन् । सोमवार बिहान...
युरोपियन यूनियन द्धारा आप्रवासन नीतिमा कडाइः ‘फिर्ता केन्द्र’ खोल्ने योजना

युरोपियन यूनियन द्धारा आप्रवासन नीतिमा कडाइः ‘फिर्ता केन्द्र’ खोल्ने योजना

एजेन्सी : क्षेत्रीय संगठन युरोपियन यूनियन (ईयू)ले सोमबार आप्रवासन नीति कडा गर्नका निम्त्ति महत्त्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ। जस अन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ खोल्ने योजना पनि समावेश रहेको छ । ब्रुसेल्समा आन्तरिक मन्त्रीहरूको भेलाले यी नयाँ उपायहरूमा मतदान गर्नेछन्, जसमा आप्र...
पुटिनसँग मोदीले भने– भारत–रुस मित्रता नयाँ चुनौती सामना गर्नका लागि तयार छ

पुटिनसँग मोदीले भने– भारत–रुस मित्रता नयाँ चुनौती सामना गर्नका लागि तयार छ

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लिमा स्वागत गरे । भारत भ्रमणकाक्रममा पुटिन शुक्रबार नयाँ दिल्लि आइपुगेका हुन्। मोदीले पुटिनसँग दिल्लीमा महत्त्वपूर्ण बैठक गरेको बीबीसीले जनाएको छ । दुई नेताले भारत र रुसको मित्रताका बारेमा चर्चा गर्दै ...
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो

काठमाण्डाै। इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशकारी बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ५०२ पुगेको छ भने ५०८ जना अझै बेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ । निकायका अनुसार उद्धार कार्य प्रभावित क्षेत्रमा तीव्र गतिमा जारी रहेको...
राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब

राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब

सोमबार २४ वर्ष पूरा गर्नुभएकी आइकोलाई देशभरि उच्च सम्मान मिलिरहेकाले धेरै जापानी नागरिकले अब पुरुष–मात्र उत्तराधिकार नियम परिमार्जन गर्नुपर्ने माग तीव्र रूपमा अघि सारिरहेका छन् । हालको कानूनले सम्राटका एक मात्र सन्तान आइकोलाई सिंहासनारोहणबाट रोक्छ । शाही परिवार झन् खुम्चिँदै गएकाले तत्काल सुध...
हङकङमा आगलागीमा परेर १२८ जनाको मृत्यु

हङकङमा आगलागीमा परेर १२८ जनाको मृत्यु

  काठमाडौँ। हङकङमा भएको आगलागीमा परेर हालसम्म १२८ जनाको मृत्यु भएको छ । आगलागीको घटनामा करिब २०० जना मानिस बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । बुधबारदेखि उत्तरी ताई पो जिल्लाको वाङ फुक कोर्टमा आगो लागेको थियो । आगो लाग्दा आवासीय कम्प्लेक्समा कति जना घरभित्रै थिए भन्ने अझै स्पष्ट छै...
जापानको औद्योगिक उत्पादन अक्टोबरमा १.४ प्रतिशत बढ्यो

जापानको औद्योगिक उत्पादन अक्टोबरमा १.४ प्रतिशत बढ्यो

काठमाडाै । जापानको औद्योगिक उत्पादन अक्टोबर महिनामा अघिल्लो महिनाभन्दा १.४ प्रतिशत वृद्धि भएको छ। उक्त वृद्धि मुख्यतः सवारीसाधन उत्पादनमा आएको ठूलो वृद्धिका कारण भएको सरकारी तथ्याङ्कले शुक्रबार जनाएको छ। अर्थ, व्यापार तथा उद्योग मन्त्रालयका अनुसार सेप्टेम्बरमा औद्योगिक उत्पादन २.६ प्रतिशत बढे...
शेख हसिनालाई २१ वर्षको जेल सजाय

शेख हसिनालाई २१ वर्षको जेल सजाय

 काठमाडौँ  । बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्ति दुरुपयोग लगायतका आरोपमा २१ वर्षको जेल सजाय सुनाएको छ। बीबीसी न्युज बंगलाका अनुसार उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पाँच-पाँच वर्षको जेल सजाय सुनाइएको छ। फैसला सुनाउँदै अदालतले शेख ...