आइतबार, भाद्र २२, २०८२
काठमाडौं । इजरायली सेनाले गाजा सिटीमा रहेका अग्ला भवनहरूलाई निशाना बनाउन थालेको छ । बीबीसीका अनुसार, इजरायलले गाजा सिटीका ठूला टावरहरूलाई निसाना बनाएको यो दोस्रो दिन हो ।
इजरायलका रक्षामन्त्री कात्जले भवन ढलेको भिडियो एक्समा शेयर गरेका छन्।
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले हमासले सुसी टावरको...
मंगलबार, आषाढ २४, २०८२
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ देशहरूबाट अमेरिका आयात हुने वस्तुहरूमा अगस्ट १ देखि २५ देखि ४० प्रतिशतसम्म आयात कर लगाउने घोषणा गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै जापान, दक्षिण कोरिया, मलेसिया, कजाकिस्तान, दक्षिण अफ्रिका, लाओस र म्यानमारका नेताहरूलाई नयाँ आयात ...
मंगलबार, साउन ०१, २०८१
लिस्बन । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिले संयुक्त भेटवार्ता गरेका छन् ।
लिस्बनस्थित राष्ट्रपतिको निवास बेलेम प्यालेसमा सम्पन्न सो भेटवार्तामा आप्रवासीका लागि ऐक्यबद्धता एशोसिएसनका अध्यक्ष टिमोटियो म्यासेडोको नेतृत्वको टोलीले विशेष ...
मंगलबार, जेठ २९, २०८१
काठमाडौं । चुनावी परिणामले सबैलाई भाग पुर्याएर सरकार चलाउनुपर्ने अवस्थामा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक विगतभन्दा निकै ठूलो मन्त्रिपरिषद् गठन गरे ।
भारतीय इतिहासमै लगातार चुनाव जितेर तेश्रो पटक प्रधानमन्त्री हुने दोश्रो नेता बनेका मोदीले यसपटक ७२ सदस्यीय मन्त्रि...
सोमबार, जेठ २८, २०८१
काठमाडौं । इजरायली आक्रमणमा एकै दिन २७४ जना प्यालेस्टाइनीहरुले ज्यान गुमाएको र ७०० भन्दा बढी गम्भीर घाइते भएको घटनापछि आइतबार विश्वभर विरोध प्रदर्शन भएको छ ।
सो आक्रमणको घटनापछि हमास र हिजबुल्लाहका समर्थकहरूले अमेरिकामा ह्वाइट हाउस नजिकै इजरायल विरोधी प्रदर्शन गरे भने इजिप्ट, इरान, इराक, कतार...
आइतबार, जेठ २०, २०८१
नयाँदिल्ली । शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै भारतमा १८ औं लोकसभाको चुनाव सम्पन्न भएको छ । डेढ महिना लगाएर केही केन्द्र शासितसहित २८ राज्यमा चुनाव पूरा भएको हो । १९ अप्रिलदेखि प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको छ । मतगणना भने ४ जुनमा हुनेछ ।
शनिबार सातौं तथा अन्तिम चर...
सोमबार, बैशाख १७, २०८१
काठमाडौं । दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम शुरु भएको छ । संयुक्त अरब इमिरेट्सले झण्डै ३५ अर्ब डलरको लागतमा बन्ने टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने जनाएको छ ।
दुबईका शासक तथा संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले सामाजिक...
सोमबार, बैशाख १०, २०८१
काठमाडौं । भारतविरोधी छवि बनाएर माल्दिभ्सको राष्ट्रपति बनेका मोहम्मद मुइज्जुको पार्टीले संसदीय निर्वाचनमा पनि ठूलो सफलता हासिल गरेको छ । आइतबार भएको निर्वाचनमा उनको पार्टीले संसदको ९३ सिटमध्ये ६६ सिट जित्दै बहुमत हासिल गरेको छ ।
माल्दिभ्समा आइतबार बिहान ८ बजेदेखि साँझ ५ः३० बजेसम्म मतदान भएको ...
बुधबार, चैत्र २१, २०८०
काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी२० कपमा गुजरातलाई ८ रनले हराउँदै फाइनलमा पुगेको छ। १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो।
गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए। अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रिय...
मंगलबार, चैत्र ०६, २०८०
काठमाडौं । साहित्यकार केदार पोखरेल 'जफेली' को कविता संग्रह 'मान्छे मर्ने तलाउ' सार्वजनिक भएको छ । यो उनको सातौँ कृति हो । सो पुस्तकको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भक्तपुरमा एक समारोहका बीच लोकार्पण गरेकी हुन् ।
कवि पोखरेलले पुस्तकमा ९० वटा छन्दबद्ध कविताहरु संग्रहित गरेका छन् । उनका अ...