मन्त्री खरेल र अतिरिक्त सचिव मुनु महावर बिच आज भेटवार्ता

मन्त्री खरेल र अतिरिक्त सचिव मुनु महावर बिच आज भेटवार्ता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर बिच आज भेटवार्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबारमा भएको भेटमा उहाँहरूबीच नेपाल र भारतबीचको सम्बन्ध, द्विपक्षीय सहकार्य, वर्तमान अवस्था तथा नेपालको वर्तमान सरकारको प्राथ...
चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ?

चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ?

काठमाडौँ। पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन् । गत वर्ष पूर्णबहादुरको सारङ्गीले एतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रको व्यापार राम्रो हुँदै गएको छ। कुनै समय लगानी पनि उठाउन गाह्रो हुने अवस्थाबाट नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेको जानकार बताउँछन्। चल...
श्रीमतीलाई ढाँटेर गर्लफ्रेण्डसँग थाइल्याण्ड घुम्न जाँदा भीषण बाढीमा फसेपछि…

श्रीमतीलाई ढाँटेर गर्लफ्रेण्डसँग थाइल्याण्ड घुम्न जाँदा भीषण बाढीमा फसेपछि…

काठमाडौँ । एक मलेसियाली पुरुषले आफ्नी श्रीमतीलाई आफू सहकर्मीहरूसँग व्यापारिक यात्रामा रहेको बताए । तर त्यसको सट्टा आफ्नी प्रेमिकासँग थाइल्याण्ड गए । दुर्भाग्यवश उनी ठूलो बाढीमा फसे। श्रीमतीलाई श्रीमानको अफेयरको बारेमा थाहा थिएन किनभने श्रीमान उनीसँग नियमित कुरा गरिरहन्थे। दक्षिणी थाइल्याण्डमा...
ध्यान र योगलाई व्यवहारिक बनाउन पाठ्यक्रममा समावेश गर्नुपर्छ : मन्त्री पुन

ध्यान र योगलाई व्यवहारिक बनाउन पाठ्यक्रममा समावेश गर्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले ध्यान र योग मनाउने मात्र नभई व्यहारिक बनाउन पाठ्यक्रममा नै समावेश गर्ने तयारी गरिरहेको बताएका छन्। मंगलबार बसेको दोस्रो विश्व ध्यान दिवस तथा ११औँ राष्ट्रिय योग दिवस २०८२ मूल समारोह समितिको बैठकमा बोल्दै उनले ध्यान र योगलाई पाठ्यक्रममा समावेश गर्न छलफल गरि...
सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनका लागि तीव्र गतिमा काम गर्ने सरकार भएको बताएकी छिन् । भ्रष्टाचारविरुद्धको २२औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्...
ओलीनिकट नेता अनुभूतिबम नेपालीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

ओलीनिकट नेता अनुभूतिबम नेपालीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ। नेकपा एमालेका युवा नेता अनुभूतिबम नेपालीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीनिकट नेता नेपालीले शनिबारदेखि काठमाडौँमा हुन लागेको पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। नेता...
दलित महिला र बालिकामाथि हुने हिंसासम्बन्धी फेडोको प्रतिवेदन सार्वजनिक

दलित महिला र बालिकामाथि हुने हिंसासम्बन्धी फेडोको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । दलित महिला संघ (फेडो) ले दलित महिला तथा बालिकाले हिंसाबारे गरेको अध्ययनको विवरण आज काठमाडौंमा सार्वजनिक गरेको छ। नेपालमा महिला र बालिका घरभित्र र बाहिर दुबै स्थानमा असुरक्षित रहेको अध्ययनमा पाइएको छ। ‘नेपालमा जातीय तथा लैङ्गिक आधारमा महिला र बालिकामाथि हुने हिंसा’ सम्बन्धी अध्ययन प...
रेमिट्यान्सले देश चलिरहेको छ, प्रवासीलाई सम्मान गरौँ : हर्क साम्पाङ

रेमिट्यान्सले देश चलिरहेको छ, प्रवासीलाई सम्मान गरौँ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले देशप्रेम र पहिचानप्रतिको संवेदनशीलता जागृत गर्नुपर्नेमा जोड दिएका छन्। पार्टी संगठन विस्तार तथा प्रवेश कार्यक्रममा बोल्दै साम्पाङले विदेशमा बसेर देशका लागि अथक परिश्रम गरिरहेका प्रवासी नेपालीप्रति सम्मान...
हितेन्द्रदेव शाक्यको पक्षमा सर्वोच्चको फैसला, प्राधिकरण कार्यकारीको निर्देशकमा पुनर्स्थापित

हितेन्द्रदेव शाक्यको पक्षमा सर्वोच्चको फैसला, प्राधिकरण कार्यकारीको निर्देशकमा पुनर्स्थापित

काठमाडौं । सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यको पक्षमा फैसला गरेको छ। कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त भएलत्तगै शाक्यलाई विद्युत् प्राधिकरण कार्यकारी निर्देशकबाट हटाइएको थियो। घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए। शाक्यले कात्तिक २१ कुलमान घिसिङको सो न...
बागमतीमा पुस ५ गते नेकपाको एकता सभा

बागमतीमा पुस ५ गते नेकपाको एकता सभा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ । आज पार्टी कार्यलय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो । उक्त्त बैठक पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपाल समेत...