शनिबार, मंसिर २०, २०८२
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आर्थिक विपन्नताले रोजगारी सिर्जना, बाटो, अस्पताल र विद्यालय निर्माण र सञ्चालनमा समस्या आएको भन्दै नेपालीहरुले पनि दुःख पाएको बताए।
...
शनिबार, मंसिर २०, २०८२
काठमाडाैं । सुदूरपश्चिम रोयल्समाथि सानदार जित निकाल्दै विराटनगर किंग्स नेपाल प्रियिमर लिगको क्वालिफायर १मा प्रवेश गरेको छ। शनिबार कीर्तिपुरस्थित टियू स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले दिएको १४८ रनको चुनौतीपूर्ण लक्ष्य १२ ओभरमा चेज गर्दै विराटरनले अंक तालिकामा शीर्ष २ मा रहँदै क्वालिफायर १मा स्...
शनिबार, मंसिर २०, २०८२
ओखलढुङ्गा । ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुङ्गे पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुकाका २६ जना विद्यार्थी रबरबोट चढेर ज...
शनिबार, मंसिर २०, २०८२
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ।
आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै ...
शनिबार, मंसिर २०, २०८२
काठमाडौँ। सडक डिभिजन हेटौँडाले शनिबार बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ।
२०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास भए पनि रोकिँदै आएको थियो । हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकबाट सामरी पुलसम्म सडक विस्...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ। सामाजिक अभियन्ता खगेन्द्र सुनारको नेतृत्वमा गठन भएको हाम्रो पार्टी नेपालले उपसभापति, महामन्त्रीसहित पदाधिकारीहरू सार्वजनिक गरेको छ।
निर्वाचन आयोगमा विवरण बुझाउँदा सदस्यहरूको मात्रै सुची बुझाएका सुनारले पार्टी घोषणासँगै केन्द्रीय पदाधिकारीहरूको टुंगो लगाएका हुन्। सो पार्टीका अनुसार स...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ। निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै सुशासन सुनिश्चित गर्न राजनीतिक दललाई आज निर्देशन दिएको छ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दर्...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले खेतीयोग्य गाउँको जस्तै सहरी क्षेत्रको माटो पनि मूल्यवान भएकाले त्यसको संरक्षण तथा गुणस्तर अभिवृद्धि अपरिहार्य रहेको बताउँछन्।
बाह्रौँ विश्व माटो दिवसका अवसरमा कृषि विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनी भन्छन् कि माटो...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले संयुक्...
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ ।
कांग्रेस सुधार अभियानले ४० वर्ष मुनिका नवयुवालाई पार्टीभित्र आकर्षण गराउनका लागि आज ७७ वटै जिल्लामा संयोजक तोकेको हो ।
अभियानका संयोजक शिव रिमालले पार्टीभित्रका हरेक तहमा ४० वर्षमुनिका ४० ...