बिहिबार, पौष ०३, २०८२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले श्रमिकको सम्मान एवं देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्ने बताए।
श्रम संस्कृति पार्टी धरान नगर समितिले आज आयोजना गरेको सवारी चालक र मजदुर सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले भने, ‘काम सानो ठूलो ह...
बिहिबार, पौष ०३, २०८२
काठमाडौं । जेन-जी आन्दोलनका क्रममा देशभरका सञ्चार माध्यमहरूमा करिब ७८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रदर्शनका क्रममा ३८ वटा निजी सवारीसाधन जलाइएका छन्। नेपाल पत्रकार महासंघले आन्दोलनका क्रममा भएको क्षतिको विवरणबारे सरकारलाई ध्यानाकर्षण गराउँदै राहत प्याकेज दिन माग गरेको छ।
महासंघको प्रत...
बिहिबार, पौष ०३, २०८२
काठमाडौं । नेपाल ट्रष्टको अर्बौंको जग्गा यति समूहलाई कौडीको भाउमा सुम्पिएको प्रकरणमा मुछिएका तत्कालीन सचिव अर्जुनकुमार कार्की र सहसचिव लेखबहादुर कार्कीबीच बयानका क्रममा एक अर्कालाई पोलेर आफु जोगिन खोजेका भेटिएको छ । अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को रोहबरमा ...
बिहिबार, पौष ०३, २०८२
काठमाडौं । अभिनेता पल शाह र अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ। बुधबार सुनिल दवाडी नामक युटुब च्यानलबाट रिलिज भएको हो। गीतको भिडियोलाई दर्शकले एकदमै रुचाएका छन्।
सुनील दवाडी प्रस्तुतकर्ता रहेको यस गीतको भिडियोमा अभिनेता पल शाह र अनिता गिरीको जोडीलाई देख्न सकिन्छ। एकअर्का...
बुधबार, पौष ०२, २०८२
जुम्ला । कान्तिका सेजुवालको राजनीतिक यात्राले फेरि राष्ट्रिय ध्यान आकर्षित गरेको छ। नेपाली कांग्रेस जुम्लाले प्रतिनिधिसभा, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउँदै पूर्व सांसद सेजुवाललाई प्रतिनिधिसभा सदस्यका प्रमुख आकांक्षीमध्ये एकका रूपमा केन्द्रमा सिफारिस गरेको...
बुधबार, पौष ०२, २०८२
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदानको तयारी पूरा भएको छ । मंगलबार साझ देखि सुरु हुने भनेको मतदान बुधार विहान ८ बजे देखि सुरु हुने भएको छ ।
मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान ८ बजेदेखि मत...
मंगलबार, पौष ०१, २०८२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार डा.सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने प्रयोजनका लागि थापाले राजीनामा दिएका हुन्। राजीनामाको प्रयोजन खुलाएर राष्ट्रपति पौडेललाई जानकार...
मंगलबार, पौष ०१, २०८२
काठमाडौं । मन्त्रिपरिषदले एसियाली विकास बैंकबाट प्राप्त हुने सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । उक्त डलर नेपाली रुपैयाँमा करिव १४ अर्ब ३८ करोड बराबर हुन आउँछ।
सरकारका प्रवक्ता सञ्चार एवम् सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत मंसिर २५ र २९ गते बसेको मन्त्रिपरि...
मंगलबार, पौष ०१, २०८२
काठमाडाै । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ का लागि भएको मिनी अक्सनमा कोलकता नाइट राइडर्सले दुई खेलाडीका लागि महँगो बोली लगाएको छ।
उसले दुई खेलाडीका लागि मात्र ६९ करोड १२ लाख रुपैयाँ (४३ करोड २० लाख भारू) खर्च गरेको छ।
कोलकताले अस्ट्रेलियाका अलराउन्डर क्यामरन ग्रीनलाई २५.२० करोड (करीव २....
मंगलबार, पौष ०१, २०८२
काठमाडाै । सात दलीय गठबन्धनको निर्णय अनुसार मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको अहिलेको सरकारमा दलहरुबीच असन्तुष्टि बढेको देखिएको छ।
मुख्यमन्त्री कृष्णा यादवले विश्वासको मत लिन अहिले बाँकी नै रहेको छ। मन्त्रिपरिषद् विस्तार गर्ने कार्य चलिरहेको छ । सोमबार मात्रै मन्त्रिपरिषद विस्ता...