आइतबार, मंसिर १४, २०८२
काठमाडौँ । विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रियाबाट अलग भएका छन्। पाण्डेले सामाजिक सञ्जालमार्फत दुई पार्टीबीचको एकता प्रक्रियामा सामेल नभएको बताएका छन्।
‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ । म यो एकीकरणम...
आइतबार, मंसिर १४, २०८२
काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रमा नवदूर्गा (न्याँलाकेगु) जात्रा प्रारम्भ भएको छ । बाला चर्तुदशी पछिको नवमी र दशमीका दिन पहिलो चोटी पाशुपति क्षेत्रको जयवागेश्वरी प्राङ्गणमा नृत्य प्रदर्शन गर्ने गरिएको छ । यसरी जयबागेश्वरीबाट सुरु यस नाच विभिन्न समयमा विभिन्न स्थानमा प्रदर्शन गरिन्छ । सबैले न...
आइतबार, मंसिर १४, २०८२
काठमाडौँ । पछिल्लो समय विदेशी दातृ निकायबाट प्राप्त सहयोगमा कमी आइरहेका बेला आन्तरिक स्रोत परिचालन गरी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत सुशासन एवं सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड दिइएको छ ।
‘सहमति’नामक गैरसरकारी संस्थाको आयोजनामा नेपालमा सञ्चालित अन्तरराष्ट्रिय विभिन्न गैरसरकारी ...
आइतबार, मंसिर १४, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए। असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । ...
आइतबार, मंसिर १४, २०८२
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।
सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका सा...
शनिबार, मंसिर १३, २०८२
काठमाडौँ । नेपालको संविधान निर्माण र कार्यान्वयनमा ‘पर्दा पछाडि’ रही निरन्तर सहयोग पु¥याइ रहेको नेपाल कानुन समाजले प्रदेश र स्थानीय तहका कानुन तर्जुमाका लागि सात वर्षदेखि सहकार्य गर्दै आएको छ ।
सङ्घीय सरकारका लागि कार्य विस्तृतीकरण परिमार्जन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग ...
शनिबार, मंसिर १३, २०८२
ललितपुर । ललितपुर महानगर वडा नं.३ मा विक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ ।
विषादीको प्रयोग भए नभएको परीक्षण गर्न वडाले विषादी परीक्षण केन्द्र संचालन गरेको छ । उक्त केन्द्रको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे ।
महानगर प्रमुख चिरीब...
शनिबार, मंसिर १३, २०८२
काठमाडाै । हामी लगभग सबैले कुनै न कुनै समयमा टाउको दुखाइको अनुभव गर्छौं।
दुखाइ केही मिनटदेखि धेरै दिनसम्म रहन सक्छ। र, त्यो तीखो, सुस्त, धड्कने वा छुरा प्रहार गरेजस्तो प्रकारको हुन सक्छ। कहिलेकाहीं यो टाउकोभन्दा बाहिर टाउकोको छाला, अनुहार र घाँटीसम्म फैलिन सक्छ।
बीबीसीको ह्वाट्स अप डक्स वे...
शनिबार, मंसिर १३, २०८२
तेह्रथुम। नेकपा एमालेको ११औँ महाधिवेशनका लागि तेह्रथुमबाट नौ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
लामो रस्साकस्सीपछि सर्वसम्मतरुपमा महाधिवेशन प्रतिनिधिहरू छनोट गरिएको हो। खुलातर्फ ५ जना, महिला २ जना, युवा १ जना र दलित १ जना गरी जम्मा ९ जना महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका निर्वाच अधिकृत...
शनिबार, मंसिर १३, २०८२
काठमाण्डौ। सिरहाको सुखीपुर नगरपालिकामा दलित युवकले गैरदलित युवतीसँग प्रेम विवाह गरेको भन्दै प्रहरीले रातभर थुनामा राखेको पाइएको छ ।
सुखीपुर नगरपालिका-५ का २१ वर्षीय अमृत कुमार मोचीलाई प्रहरीले गैरकानुनी ढंगले थुनामा राखेको पाइएको हो । अमृतलाई शुक्रबार राति ११ बजे सिरहा र धनुषाको सीम...