शनिबार, मंसिर १३, २०८२
काठमाडाै । नेपाली चलचित्र 'रमिताको पिरती'को अफिसियल टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। टिजरमा अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ।
लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै मुख्य भ...
शनिबार, मंसिर १३, २०८२
काठमाडौं । नेमपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका देशैभरि प्रतिनिधि छनोट भएका छन्। महाधिवेशनका लागि देशभरिबाट २२ सय प्रतिनिधि छनोट भएका हुन्।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सकिएको बताए।
‘धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्,...
शनिबार, मंसिर १३, २०८२
काठमाडौं। घरजग्गा कारोबार गर्ने व्यवसायी इजाजत लिन नआएपछि सरकारले १५ दिन म्याद थप गरेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना प्रकाशित गरी यही मंसिर २७ गतेसम्म घरजग्गा कारोबार इजाजत दिन समय दिएको छ।
यसअघि मंसिर १२ (शुक्रबार) सम्म संस्था दर्ता गर्न विभागले समय दिएको थियो। यसबीचमा घरजग...
शनिबार, मंसिर १३, २०८२
काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले दोस्रो जित निकालेको छ। शनिबार कीर्तिपुरस्थित टियू स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि ३ विकेटको जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टाय...
शनिबार, मंसिर १३, २०८२
काठमाडौँ । स्मार्ट टेलिकम पीडितहरुले टावर व्यवस्थापन, घरभाडालगायत समस्या समाधानका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पहल गरिदिन आग्रह गरेका छन् ।सञ्चारमन्त्रीसँग शुक्रबार भएको भेटमा उनीहरूले आफूहरु लामो समयदेखि पीडित रहेको भन्दै स्मार्ट पीडितले स्मार्ट टेलिकमका कारण उत्पन्न समस...
शनिबार, मंसिर १३, २०८२
संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् अन्तर्गत नेपालको समग्र मानव अधिकार अवस्थाको चौथो विश्वव्यापी आवधिक समीक्षा (युपीआर) का लागि आयोजित पूर्व–सत्र सफलतापूर्वक सम्पन्न भएको छ। नेपालका नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागितासहित सम्पन्न यो पूर्व–सत्रले देशमा मानव अधिकारको वास्तविक अव...
शनिबार, मंसिर १३, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ।
विवेकशील साझा पार्टीको एकीकरण गर्ने प्रस्ताव रास्वपा केन्द्रीय समितिले स्विकार गर्दै आगामी मंसिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’आयोजना गर्ने निर्णय गरेको छ।
रास्वपा केन्द्रीय समितिको शुक्रबार साँझ ब...
शनिबार, मंसिर १३, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११:४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४:०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् ।
रोहित पौडेलको कप्तानीमा ...
शनिबार, मंसिर १३, २०८२
पर्सा । चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसा...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौँ। हङकङमा भएको आगलागीमा परेर हालसम्म १२८ जनाको मृत्यु भएको छ । आगलागीको घटनामा करिब २०० जना मानिस बेपत्ता भएको अधिकारीहरुले बताएका छन् ।
बुधबारदेखि उत्तरी ताई पो जिल्लाको वाङ फुक कोर्टमा आगो लागेको थियो । आगो लाग्दा आवासीय कम्प्लेक्समा कति जना घरभित्रै थिए भन्ने अझै स्पष्ट छै...