बिहिबार, मंसिर ११, २०८२
काठमाडौँ । कांग्रेसका नेता मीन विश्वकर्माले नेपालमा दलित कोटा नै नदिइएको तर्क गरेका छन्। सामाजिक सञ्जालमा 'दलितलाई दिइएको कोटा खारेज गर' भन्ने टिप्पणी भइरहेका बेला पूर्वमन्त्रीसमेत रहेका नेता विश्वकर्माले नेपालमा दलितलाई अलग्गै कोटा वा आरक्षणको व्यवस्था नगरिएको स्पष्टोक्ति दिएका हुन्।
'केही ...
बुधबार, मंसिर १०, २०८२
काठमाडौँ । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन् ।
राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको बताए । य...
बुधबार, मंसिर १०, २०८२
काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति भएको जानकारी द...
मंगलबार, मंसिर ०९, २०८२
पर्सा। स्थानीय तहमा हुने बेथितिसम्बन्धी सबैभन्दा धेरै उजुरी मधेस प्रदेशका स्थानीय तहसँग सम्बन्धित रहेको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहसम्बन्धी मुलुकभरबाट १९ हजार ९३३ उजुरी परेर, त्यसमध्ये सात हजार ७२ अर्थात् ३५.४८ प्रतिशत उजुरी मधेस प्रदेशका ...
मंगलबार, मंसिर ०९, २०८२
काठमाडौँ। महिला हिंसा विरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान मंगलबारदेखि सुरु भएको छ। सो अवसरमा महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले महिला हिंसासम्बन्धी तथ्यांक समेटिएको वार्षिक पुस्तक‘अन्वेषी २०८२’सार्वजनिक गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोगको हलमा भएको कार्यक्रममा आयोगकी सदस्य लिली थापा, र...
मंगलबार, मंसिर ०९, २०८२
काठमाडौँ । सरकारले देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले उनीहरूको पहिचान तथा लगत सङ्कलन सुरू गरेको छ ।
भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनीहरूको व्यवस्थापनका लागि यस किसिमका बसोबास भएका समुदायको उचित व्यवस्था गर्ने उद्देश्यले जिल्लाका स्थानीय तहस...
मंगलबार, मंसिर ०९, २०८२
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् ।
आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले...
मंगलबार, मंसिर ०९, २०८२
काठमाडौँ। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म आगजनी तथा तोडफोड गरेको अभियोगमा एक सय ५४ वटा मुद्दा परेका छन् । प्रहरीले हाजिर जमानीमा ८७ जनालाई छोडिएको जनाएको छ ।
एक सय १३ जनामाथि अनुसन्धा...
मंगलबार, मंसिर ०९, २०८२
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका छन् । सोमबार राजधानीको संवाद डबलीमा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गर्दै उनले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई सम्बोधन गर्न नसक्ने भएकोले प्रत्यक्ष नि...
सोमबार, मंसिर ०८, २०८२
काठमाडौँ। सरोकारवालाहरूले महिलामाथि हुने डिजिटल हिंसा न्यूनीकरण गर्न कानूनी प्रावधानहरू बलियो र व्यवस्थित गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले नेपालमा महिलामाथि डिजिटल हिंसा बढ्दै गएकोमा सरकार चिन्तित रहेको बताए।
महि...