आइतबार, मंसिर ०७, २०८२
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)परित्याग गरेका सन्तोष परियार प्रगतिशील लोकतान्त्रिक पार्टीमा समाहित भएका छन्। अध्यापन र सामाजिक अभियानमा सक्रिय रहँदा-रहँदै २०७९ को निर्वाचनबाट सांसद बनेका परियार प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक बनेका थिए।
सभापति रवि लामिछानेको लोकप्रियतामा ...
शनिबार, मंसिर ०६, २०८२
काठमाडौँ । जेनजी आन्दोलनमा जलेका मालपोत कार्यालयहरूको अभिलेख अद्यावधिको लागि सेवाग्राहीलाई हतार नगर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ।
मालपोतमा जलेका मोठ स्रेस्ता तथा रोक्का अभिलेखलाई अद्यावधि गर्नका लागि कुनै समयावधी परिपत्र विभागले सम्बन्धित मालपोत कार्यालयहरूलाई पठाएको हो।...
शनिबार, मंसिर ०६, २०८२
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’ का माग पूरा गर्न संसद् पुनर्स्थापना गरी संविधान संशोधन गरिनुपर्ने बताएका छन्।
शनिबार एमाले वाग्मती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सभामा अध्यक्ष ओलीले यस्तो भनाई राखेका हुन्। प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र उचित राजनीति...
शुक्रबार, मंसिर ०५, २०८२
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सुपर मादी हाइड्रोपावर लिमिटेडले २८५ मेगावाटको क्षमताको माथिल्लो तमोर अर्धजलाशय आयोजनामा लगानी गर्ने भएको छ।
उक्त आयोजनामा लगानी गर्न सुपर मादीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना स...
शुक्रबार, मंसिर ०५, २०८२
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनावअघि महाधिवेशनमार्फत नेतृत्व परिवर्तन नभए आफुहरु उम्मेदवार नहुने बताएका छन् ।
शुक्रबार नियमित महाधिवेशनको पक्षमा ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्यहरूसँग महामन्त्रीद्वय थापा र शर्माले उक्त कुरा राखेका हुन् । क...
शुक्रबार, मंसिर ०५, २०८२
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेसनल भोलेन्टियर फोर्स गठनको घोषणा गर्दै कोही आत्तिनु नपर्ने बताएका छन्।
भोलेन्टियर फोर्स घोषणा सभालाई कार्की बैंकेटमा सम्बोधन गर्दै ओलीले राष्ट्र हितको लागि काम गर्न गठन भएको बताए।
अध्यक्ष अेलीले भने, ‘यो राष्ट्रिय हितका लागि गठन भएको हो । एमाले...
शुक्रबार, मंसिर ०५, २०८२
काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की(सुशीला आमा) लाई राजनीतिक जीवनबाट ‘टाटा बाई–बाई’ गराएर पठाउनुपर्ने बताएका छन्।
पार्टीको नेसनल युथ भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उनले सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराउनुपर्ने भन्दै उनलाई छोरा–छोरीसँग बेलायत गए...
शुक्रबार, मंसिर ०५, २०८२
काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदताको उमेरको निर्दिष्ट समय (कट अफ डेट) निर्धारण गरेको छ।
आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगाम...
शुक्रबार, मंसिर ०५, २०८२
बारा। बाराको सिमरामा भएको घटनाको विषयमा आन्दोलरत पक्षसंग आज वार्ता हुने भएको छ। नेकपा एमाले)र ‘जेन–जी आन्दोलन’का युवाहरूबीच बुधवारदेखि सुरु भएको झडप तथा तनावलाई वार्ताबाट समाधान गर्ने प्रयास खोजिएको हो।
जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दुवै पक्षबिच वार्ताका लागि पहल गरिरहेको बता...
शुक्रबार, मंसिर ०५, २०८२
नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस आज मध्यविन्दु–८ खजुरी खोलामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक...