बुधबार, मंसिर ०३, २०८२
काठमाडौँ । एमालेका नेताहरु कार्यक्रममा लागि सिमरा जान नपाएको विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको ध्यानाकर्षण गराएका छन्।
महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत सिमरा घटना दुःखद् रहेको पनि बताएका छन्। शर्माले नेताहरूको भ्रमणको वातावरण नभए कसरी चुनाव हुन्छ ? भन्दै प...
बुधबार, मंसिर ०३, २०८२
मोरङ । कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौलालाई नियुक्त गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि आयोगका उपाध्यक्ष रहेका डा. राजेन्द्र अधिकारीले कार्तिक २० गतेदेखि लागू हुने गरी राजीनामा दिएपछि रिक्त बनेक...
बुधबार, मंसिर ०३, २०८२
सिरहा। यहाँको लहान नगरपालिकाले दिगो सरसफाइको उद्देश्यसहित ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२’ औपचारिक रूपमा सुरु गरेको छ ।
विश्व शौचालय दिवसका अवसरमा आज पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित विशेष समारोहमा नगरप्रमुख महेशप्रसाद चौधरीले अभियानको उद्घाटन गर्दै स्वच्छता सुधारलाई अबको मुख्य...
बुधबार, मंसिर ०३, २०८२
बर्दिया । बर्दियामा दलित महिला जनप्रतिनिधिहरूको जिल्लास्तरीय साझा मञ्च गठन भएको छ । जिल्लास्थित आठवटै पालिकाका महिला जनप्रतिनिधिलाई समेटेर साझा मञ्च गठन गरिएको हो । मंगलबार गुलरियामा सम्पन्न भेलाले चन्द्रकला विकलाई संयोजक, विमला परियारलाई सह-संयोजक र पूजा सुनारलाई सचिवमा चयन गरेको छ ।
यस्तै आ...
बुधबार, मंसिर ०३, २०८२
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने जनाएपछि एम्बुलेन्स अभाव हुने चिन्ता गरिएको छ । हाल सञ्चालनमा रहेका एम्बुलेन्समध्ये ८० प्रतिशत १० वर्ष पुराना रहेकाले अभाव हुने चिन्ता गरिएको हो ।
संयुक्त एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष न...
बुधबार, मंसिर ०३, २०८२
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ मा अवस्थित तेम्बा बजारमा मंगलबार राति लागेको भीषण आगलागीले चार घर पूर्ण रूपमा जलेर नष्टहुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।
राति करिब ११ बजे लागेको आगो स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा बुधबार बिहा...
बुधबार, मंसिर ०३, २०८२
काठमाडौँ । राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले आफ्नो राइडर छनोट र तालिम प्रक्रियालाई अझ सुदृढ बनाउँदै, राइडर बन्न चाहनेहरूका लागि अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य गरेको छ। कम्पनीका अनुसार, सुरुदेखि नै कक्षामा बसेर प्रशिक्षण दिने अभ्यास निरन्तरता दिँदै आएको थियो भने पठाओ नेपालको सेवा देशभर फ...
मंगलबार, मंसिर ०२, २०८२
काठमाडौं । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ।
प्रसाईंले शान्ति व्यवस्था खलल पुग्ने अभिव्यक्ति दिएको भन्दै सोमबार राति भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको थियो। प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक ब...
मंगलबार, मंसिर ०२, २०८२
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले देशको शान्ति सुरक्षामा असरपर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न सरकार, राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रता र शान्ति सुरक्षाको सवालमा गम्भीर हुन स...
मंगलबार, मंसिर ०२, २०८२
काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले बङ्लादेश, भारत, नेपाललगायत श्रमिक पठाउने मुलुकले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न भर्ना गर्ने एजेन्सीको अवैध क्रियाकलापलाई निगरानी, अनुसन्धान र कारबाही गर्न जिम्मेवारी लिन माग गरेको छ ।
एम्नेस्टी इन्टरनेसनलले आज श्रमिकसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै र...