आइतबार, कार्तिक ३०, २०८२
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनमा सहभागीहरुलाई नियन्त्रणमा लिई यातना दिएको र दुर्व्यवहार गरेको उजुरीका आधारमा प्रहरी हिरासतको निरीक्षण गरेको छ।
आयोगले विहीबार र शुक्रबार प्रहरीमा हिरासतहरुको निरीक्षण गरेको थियो। हिरासतको निरीक्षणपछि रिपोर्ट सार्वजनिक गर्ने तयारी गरिएको ...
शुक्रबार, कार्तिक २८, २०८२
काठमाडाै । धनुषामा गोली प्रहारबाट वडाध्यक्षको हत्या भएको छ। शुक्रबार मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष ४८ वर्षीय बिन्देश्वर यादवको हत्या भएको हो।
गाउँमा भोजभतेरको विषयमा दुई पक्षबीचको विवादको छुटाउन पुगेका वडाध्यक्ष यादवलाई स्थानीय शम्भु यादवले गोली प्रहार गरी हत्या गरेका हुन् । शम्भु नेपा...
शुक्रबार, कार्तिक २८, २०८२
काठमाडौं । जेनजी अगुवाहरुले जेनजी आन्दोलनका विषय र मागहरुलाई संस्थागत सम्बोधनका लागि सरकारसँग संविधान सुधार आयोग गठनलगायतको मागपत्र पेश गरेका छन्।
ति मागपत्र शुक्रबार प्रधानमन्त्रीलाई बुझाइएको छ। जेनजी मुभमेन्ट अलायन्स, द काउन्सिल अफ जेन–जी (सुदन गुरुङ समूह) र जेनजी फ्रन्टले संयुक्त रुपमा मागपत...
बिहिबार, कार्तिक २७, २०८२
काठमाडौँ। राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आसन्न प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा हुने सुनश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाको सभापतित्वमा बसेको समितिको आजको बैठकले प्रहरीको मनोबल उच्च बनाउँदै ...
बिहिबार, कार्तिक २७, २०८२
काठमाडौँ । नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अब नागरिकले अनलाइन प्रणालीबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने सुविधा सुरु भएको बताएकी हुन् ।
सूचनाअनु...
बिहिबार, कार्तिक २७, २०८२
काठमाडौँ । कोशी प्रदेश सरकारले मोरङ कटहरी गाउँपालिका–१ को तरकारी बजारमा रहेको संरचनामा प्रदेशसभा सार्ने निर्णयले स्थानीयवासी उत्साहित भएका छन् ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विराटनगरमा रहेको प्रदेशसभा भवन आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । कटहरीमा प्रदेशसभ...
बिहिबार, कार्तिक २७, २०८२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको भावना र मर्मअनुसार जनआकाङ्क्षाअनुरूप सेवाप्रवाह गर्न निर्देशन दिएकी छिन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको चालु आवमा सञ्चालित कार्यक्रमको प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या सम...
बिहिबार, कार्तिक २७, २०८२
काठमाडौँ । लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क लाइन’ संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् ।
यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका हुन् । यसरी, नेपाल विद्युत् प्राधिकरणले ३...
बिहिबार, कार्तिक २७, २०८२
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक र वित्तीय नीतिलाई सबैको सुझाव अनुसार अगाडि बढाइएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित सुरुवातः नेपाल विकास अपडेट कार्यक्रममा उनले विगतमा मौद्रिक र वित्तीय नीतिबीच प्रायः द्वन्द्व हुने भन्दै यस पटक सबैको सामूहिक प्रयासमा...
बिहिबार, कार्तिक २७, २०८२
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको छ। राष्ट्र बैंकका अनुसार सम्झौता नोटको डिजाइन, छपाइ र आपूर्ति सुनिश्चित गर्न गरिएको हो।
५० रुपैयाँ दरको ४२ करोड थान नयाँ बैंकनोटको ...