प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन्। बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन्। कात्तिक २५ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई प्रहरी महानिरीक्षक नियुक्त ग...
वीर अस्पतालमा १० वटा भाइरसको परीक्षण

वीर अस्पतालमा १० वटा भाइरसको परीक्षण

काठमाडौँ । वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ । अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा श्वासप्रश्वास सम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल अनुवाङ्शिक विभागका प्रमुख ड...
बक्यौता असुली ठोस परिणाम तर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी

बक्यौता असुली ठोस परिणाम तर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी

काठमाडौँ। ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्राधिकरणबाट कानुनी रूपमा चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्...
लेमन ट्री प्रिमियरको अध्यक्षमा अम्बिका पौडेल

लेमन ट्री प्रिमियरको अध्यक्षमा अम्बिका पौडेल

काठमाडौँ। बुढानिलकण्ठ हेरिटेजबाट प्रवर्द्धित होटल लेमन ट्री प्रिमियरको सातौं वार्षिक साधारणसभाले अध्यक्षमा अम्बिका पौडेललाई चयन गरेको छ । यस्तै सभाले शिवनाथ पाण्डे, नवराज बुर्लाकोटी, बाबुकाजी कार्की र सिर्जना केसीलाई अन्य सञ्चालक पदमा निर्वाचित गरिएको छ । बुढानिलकण्ठ क्षेत्रको बढ्दो पर्यटकीय ...
अस्पतालमै छैन महिलामैत्री शौचालय : सेवाग्राहीमा कसरी प्रभाव पार्छ ?

अस्पतालमै छैन महिलामैत्री शौचालय : सेवाग्राहीमा कसरी प्रभाव पार्छ ?

विराटनगर। प्रदेशकै ठूलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान ८ बजेदेखि भीड लाग्ने गर्छ। बिरामीका आफन्तलाई उपचारको चिन्ता देखिन्छ। कोही आपत्कालीन कक्ष अगाडि रुँदै धकेलिँदै स्ट्रेचर गुड्छ, कोही औषधिको पर्चा लिएर दौडिरहेका छन्, कोही डाक्टरको खोजीमा छन्। अस्पतालको पर्खालले हरेकको पीडा सुनेक...
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी मा...
दलितको घर तोडफोड घटना : वडाध्यक्ष थुनछेकका लागि अदालतमा पेस

दलितको घर तोडफोड घटना : वडाध्यक्ष थुनछेकका लागि अदालतमा पेस

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–८ अरङमा दलित समुदायका घर तोडफोड गरेको आरोपमा वडाध्यक्ष रामकिशोर यादवलाई प्रहरीले थुनछेकका लागि अदालतमा पेस गरेको छ। जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार यादवलाई कानुनअनुसार नियन्त्रणमा लिएर अदालतमा पेश गरिएको हो। गत असो...
मधेशको मुख्यमन्त्री नियुक्ति विवाद : सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलायो

मधेशको मुख्यमन्त्री नियुक्ति विवाद : सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलायो

काठमाडौं। सर्वोच्च अदालतले मधेसको मुख्यमन्त्री नियुक्तिलाई लिएर दर्ता भएको रिट निवेदनमा अन्तरिम आदेशका लागि रिट निवेदक र विपक्षी निकायलाई छलफलमा डाकेको छ । मुख्यमन्त्री नियुक्ति विवादमा मधेस प्रदेशका ७४ सांसदको तर्फबाट मंगलबार कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले रिट दायर गरेका थिए। उक्त...
रैथाने बाली संरक्षणमा कर्णाली सरकार : बाँझो जमिन राख्नेलाई जरिवाना

रैथाने बाली संरक्षणमा कर्णाली सरकार : बाँझो जमिन राख्नेलाई जरिवाना

सुर्खेत। कर्णाली प्रदेशमा उत्पादन हुने नौवटा रैथाने प्रजातिका बाली — चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमी — प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचीकृत गरेको छ। प्रदेश सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मिलेर अग्र्यानिक उत्पादनलाई व्यवस्थित ...
मन्त्रिपरिषद् बैठकका १७ निर्णय, कुन मन्त्रालयले के-के गर्दैछन्?

मन्त्रिपरिषद् बैठकका १७ निर्णय, कुन मन्त्रालयले के-के गर्दैछन्?

काठमाडौँ — सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत विभिन्न निकायमा अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को कात्तिक २४ गतेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदी...