बिहिबार, कार्तिक २०, २०८२
मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीय स्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ।
समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रय स्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हि...
बिहिबार, कार्तिक २०, २०८२
काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे छानविन गर्न गठित आयोगले कारागारमा रहेका रास्वपा नेता रवि लामिछानेसँग बिहीबार बयान लिएको छ । तर, आयोगले आन्दोलनका बेला सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग भने अहिलेसम्म सोधपुछ गरेको छैन ।
गौरीबहा...
बुधबार, कार्तिक १९, २०८२
काठमाडौं । जेन–जी आन्दोलनकाक्रममा भदौ २३ र २४ गते भएको घटनासम्बन्धी जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बुधबार बयान लिएको छ।
बयानका लागि लामछानेलाई बुधबार दिउँसो नख्खु कारागारबाट सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा लगिएको थियो। अहिले लामिछानेको ब...
बुधबार, कार्तिक १९, २०८२
काठमाडौं । बहुविवाहको मुद्दामा नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई जेल चलान गरिएको छ।
अदालतबाट दोषी ठहर भएका शेर्पालाई मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो। उनलाई बुधबार अदालतमा उपस्थित गराएर सजाय भुक्तानका लागि जले चलान गरिएको हो।
शेर्पालाई डिल्लीबजार कारागार च...
मंगलबार, कार्तिक १८, २०८२
बैंकक। एसिया प्यासिफिक सोसल फोरमअन्तर्गत थाइल्याण्डको राजधानी बैंककमा एसिया प्यासिफिक क्षेत्रमा विद्यमान जातीय विभेद अन्त्यको रोडम्याप सम्वन्धी छलफल भएको छ।
दलित गैरसरकारी संस्था महसंघ (डीएनएफ), वल्र्ड डिग्निटी फोरम र नेपाल तथा भारतका अन्य संघ संस्थाहरूको संयुक्त आयोजनामा सो छलफल भएको हो । छल...
मंगलबार, कार्तिक १८, २०८२
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका बिषयमा फरक-फरक दुईवटा कार्यतालिका पेश भएका छन्।
संस्थापनका तर्फबाट सहमहामन्त्री महेन्द्र यादव र संस्थापन इतरबट महामन्त्री गगन थापाले भिन्नाभिन्नै कार्यतालिका पेस गरेका हुन्। महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिव...
मंगलबार, कार्तिक १८, २०८२
काठमाडौं। नेकपा माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको बैठकले नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र यसको चुनाव चिह्न पाँच कुने तारा हुने निर्णय गरेको नेकपा (माओवादी ...
मंगलबार, कार्तिक १८, २०८२
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको बताएका छन्।
मंगलबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९ औं वार्षिकोत्सव समारोहमा उनले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको भन्दै वर्तमान...
सोमबार, कार्तिक १७, २०८२
काठमाडाै : झापाको शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण रहस्यमय हुँदै गएको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा सुन कारोबारको प्रलोभन देखाएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।
काठमाडौंमा बस्दै ...
सोमबार, कार्तिक १७, २०८२
काठमाडौं । तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ ।
यो दुर्घटना सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक भएको हो ।समाचार एजेन्सी एएनआईका अनुसार दुर्घटनामा बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना घाइते छन् । घाइतेहरुमध्...