मंगलबार, पौष ०१, २०८२
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शिरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् । डोजर लगाएर सम्याइएको खेलमैदानको डिलतर्फ पर्खाल बनाएर फराकिलो प...
मंगलबार, पौष ०१, २०८२
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा प्रेसिडेन्सियल ग्रयाजुएट स्कुल इमर्जिङ प्लेरअर अफ दि टुर्नामेन्ट घोषित भएका तिलक राज भण्डारीलाई एनपीएल २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १५ लाख रुपैयाँ बराबरको स्कलरशिप प्रदान गरेको छ ।
अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयस...
मंगलबार, पौष ०१, २०८२
काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशले आज मतदान मार्फत नयाँ नेतृत्व चयन गर्दैछ ।
मंगलबार महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेबाट मतदान सुरु हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । निर्वाचन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ ।
यसअघि मतदानको समय बिह...
सोमबार, मंसिर २९, २०८२
काठमाडौं । सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटाएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान/ल्याउन पाउने व्यवस्था गरेको हो ।
सरकारले भारतीय ठूला दरका नोटको प्रतिबन्ध हटाएसँगै सन् २०१६ नोभेम्बर ९ देखि निष्कासित नोटमात्र चलनचल्तीमा ल्याउन...
सोमबार, मंसिर २९, २०८२
काठमाडौं । सरकारले राजनीतिक दल सरोकारवालासँग वार्ता तथा छलफल गर्न सरकारले उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको हो।
समितिका सदस्यमा सञ्चार त...
सोमबार, मंसिर २९, २०८२
काठमाडौं । विशेष अदालतले मुद्दा चलाउने निर्णय गर्दाका पतञ्जलि जग्गा अनियमितताको अभियोगमा मुद्दा चलाइएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध परेको उजुरीलगायत फाइल झिकाउने आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार उक्त आदेश दिएको हो...
सोमबार, मंसिर २९, २०८२
काठमाडौं । चार महिनाको अवधिमा रेमिट्यान्स (विप्रेषण) आप्रवाह ३१.४ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङक अनुसार आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा ...
सोमबार, मंसिर २९, २०८२
काठमाडाै । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा नेपाल जेन-जी फ्रन्टले जागरण सभा सम्पन्न गरेको छ । आइतबार आयोजना गरिएको उक्त सभामा जेन-जी आन्दोलनमा सक्रिय जेन-जी अगुवाहरूको सहभागिता रहेको थियो ।
सभामा नेपाल जेन-जी फ्रन्टकी संयोजक रक्षा बम, जेन-जी अ...
सोमबार, मंसिर २९, २०८२
काठमाडाै । सुदूरपश्चिम महोत्सवमा स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। महोत्सव स्थलमा राखिएका मार्सी र जोरायल बासमती चामल, गहत, विभिन्न प्रकारका गेडागुडी, गुड, महलगायतका खाद्य सामग्रीको माग उच्च भएको व्यवसायीहरूले बताएका छन्।
स्थानीय स्वाद, गुणस्तर र स्वास्थ्यका...
सोमबार, मंसिर २९, २०८२
काठमाडाै । शुक्लाफाँटा नगरपालिका–८ नौखरीस्थित मुक्त कमैयाँ बस्तीका महिलाका लागि सहकारी जीवन रूपान्तरणको आधार बनेको छ । मजदुरी नगरी परिवार पाल्न नसकिने अवस्थाबाट मुक्त कमैयाका महिलाहरू आत्मनिर्भरतातर्फ उन्मुख हुन थालेका छन् ।
नौखरी मुक्त कमैया बस्तीकी फुलमती चौधरीलाई विगतमा जस्तो बिहानै खाना ब...