कमजोरीहरूको समीक्षा गर्दै कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता महत

कमजोरीहरूको समीक्षा गर्दै कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी पुनःजागरुक भई अगाडि बढ्ने दाबी गरेका छन्। आइतबार महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्ति कहिल्यै सफल नहुने दाबी गरे । ‘हामी देश र जनतालाई माथि राखेर फे...
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन

घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरुलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुँदैन भन्ने चिन्ता रहेको बताएका छन्। शनिबार बीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेहरुलाई भेट्दै उनले बिरामीहरुको उपचार राम्रै भइरहेको भन्दै उनीहरुलाई आन्दोलन...
जलेका, नष्ट भएका मिसिल पुनः प्राप्त गर्न सर्वोच्चका ५ उपाय

जलेका, नष्ट भएका मिसिल पुनः प्राप्त गर्न सर्वोच्चका ५ उपाय

काठमाडौँ। भदौ २४ गते सर्वोच्च अदालतसहित देशका विभिन्न अदालतमा आगजनी गरेपछि जलेर नष्ट भएका मिसिल प्राप्तिका लागि निर्देशिका तयार गरिएको छ। असोज ५ गते बसेको सर्वोच्चको पूर्ण बैठकले मिसिल प्राप्तिका लागि उक्त निर्देशिका तयार गर्ने निर्णय गरेको हो। निर्णय अनुसार सर्वोच्चले ‘विशेष परिस्थितिका कारण...
दलित आयोगले भन्यो- ‘श्रोत साधन नै नदिएपछि उद्देश्यबमोजिम काम गर्न सकिएन’ [प्रतिवेदनसहित]

दलित आयोगले भन्यो- ‘श्रोत साधन नै नदिएपछि उद्देश्यबमोजिम काम गर्न सकिएन’ [प्रतिवेदनसहित]

काठमाडौँ। राष्ट्रिय दलित आयोगले सरकारले श्रोत साधन नदिएका कारण आयोगले संवैधानिक प्रावधानअनुसार काम गर्न नसकेको बताएको छ। आयोगले संविधानले कार्यान्वयनको १० वर्षपछि संवैधानिक आयोगहरुबारे पुनरावलोकन गर्ने व्यवस्था गरे पनि संविधानको त्यही मर्मअनुसार कार्य अघि नबढेको जनाएको छ। बिहीबार राष्ट्रपति र...
राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थमन्त्रालय मातहत ल्याइयाे

राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थमन्त्रालय मातहत ल्याइयाे

काठमाडौँ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहत ल्याउने निर्णय गरेको छ। सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण...
दलित अयोगले राष्ट्रपतिसमक्ष बुझायो वार्षिक प्रतिवेदन

दलित अयोगले राष्ट्रपतिसमक्ष बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दलित अयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्। नेपालको संविधानको धारा २९४ को उप
प्रधानमन्त्रीको सम्बोधनका मुख्य सारांश १० बुँदामा

प्रधानमन्त्रीको सम्बोधनका मुख्य सारांश १० बुँदामा

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेकी छन्। प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं संघर्षबाट प्राप्त उपलब्धिल...
दशैंको फूलपातीमै रिलिज हुने ‘माइतीघर’लाई यूनिभर्सल सर्टिफिकेट

दशैंको फूलपातीमै रिलिज हुने ‘माइतीघर’लाई यूनिभर्सल सर्टिफिकेट

  काठमाडौं। आगामी असोज १३ गते दशैंको फूलपातीबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’ लाई चलचित्र जाँच पास समितिले यूनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ। बुधबार बेलुकी सेन्सर प्रक्रिया सम्पन्न भएको हो। अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउनेछन्। दशैंलाई लक्षित गरी रिलिज हुने भएकाले फिल्...
जनताको विश्वास जित्दै वसन्तपुर अस्पताल, के-के छन् सुविधा ?

जनताको विश्वास जित्दै वसन्तपुर अस्पताल, के-के छन् सुविधा ?

तेह्रथुम । लालीगुराँस नगरपालिकाले सञ्चालन गरेको वसन्तपुर नगर अस्पताल व्यवस्थित बन्दै गएको छ। पछिल्लो समयमा अस्पतालमा सेवा सुविधा र विशेषज्ञ चिकित्सकको सुविधामात्रै थपिएको छैन, बिरामीको संख्या पनि उल्लेख्य बढेको छ। अस्पतालमा दैनिक ओपीडी सेवाअन्तर्गत पेट, छाती/निमोनिया, दम, प्रेसर, सुगर, टाइफाइ...
अर्थमन्त्री खनाल विराटनगरमा : एयरपोर्टमा भीआईपी कक्ष प्रयोग गरेनन्, आगजनी भएका भवनको निरीक्षण

अर्थमन्त्री खनाल विराटनगरमा : एयरपोर्टमा भीआईपी कक्ष प्रयोग गरेनन्, आगजनी भएका भवनको निरीक्षण

विराटनगर । अर्थमन्त्री रामेश्वर खनाल बुधबार कोशी प्रदेशको राजधानी विराटनगर आइपुगेका छन् । दिउँसो विराटनगर विमानस्थलमा अवतरण गरेका मन्त्री खनालले भीआइपी कक्षको प्रयोग नगरी सामान्य यात्रु जस्तै लाइनबाट बाहिरिए । विमानस्थलबाट बाहिरिने क्रममा पनि उनले भीआइपी सवारीको सट्टा साधारण निजी गाडी प्रयोग ...