जेन-जी आन्दोलन : मृतकको बिदाइमा रोकिएन आँसु [तस्बिरहरू]

जेन-जी आन्दोलन : मृतकको बिदाइमा रोकिएन आँसु [तस्बिरहरू]

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। टिचिङ अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाएसँगै ज्यान गुमाएकाहरूको नगर परिक्रमासहित शवयात्रा गरिएको थियो। पशुपतिमा आफन्तको बिदाइ गर्दा आफन्त भक्कानिए, शवयात्रामा पुगेकाहरूको पनि आँसु थामिएन। म...
यसवर्ष दशैंका लागि अग्रिम बुकिङ नखुल्ने

यसवर्ष दशैंका लागि अग्रिम बुकिङ नखुल्ने

काठमाडौं । यसवर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । मंगलबार काठमाडौंको मिन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको सम्बद्ध सबै पक्षको बैठकले यात्रुहरू जाने क्रम शुरु भइसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेक...
उच्च मनोबल लिएर काम गर्न प्रहरी कर्मचारीलाई गृहमन्त्री अर्यालको निर्देशन

उच्च मनोबल लिएर काम गर्न प्रहरी कर्मचारीलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । उनले आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिएका हुन् । सोही क्रममा गृहमन्त्री अर्याललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्...
जेन-जी आन्दोलन : सिंहदरबारमा कति सवारी साधन जले ? (सुचीसहित)

जेन-जी आन्दोलन : सिंहदरबारमा कति सवारी साधन जले ? (सुचीसहित)

काठमाडौँ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशका प्रमुख निकायहरू, राजनीतिक दलका नेता, संघ संस्थाका भवनहरूमा ठूलो क्षति भयो । भवनहरुमात्रै होइन धेरै सवारी साधनमा पनि क्षति भयो । सिंहदरबार र त्यस आसपासका क्षेत्रमा मात्रै सरकारी निकायका ४४१ वटा साना गाडी तथा बसमा पूर्ण क्षति पुगेको छ । यस...
ओलीलाई अध्यक्ष पद छोड्न एमालेमा दबाब, नेताहरूले खुलेरै माग राजीनामा

ओलीलाई अध्यक्ष पद छोड्न एमालेमा दबाब, नेताहरूले खुलेरै माग राजीनामा

काठमाडौँ। दुई दिने जेन-जी आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मात्रै ढालेन, अध्यक्ष ओलीसहित दर्जनौँ नेताको घर जलायो, एमाले मुख्यालय खरानी बनाइदियो। मुलुकको बागडोर सम्हालिरहेका ओली नै ज्यान जोगाउन सेनाको सुरक्षाभित्र पसे। उनी अहिलेसम्म पनि सार्वजनिकरुपमा देखा परेका छैनन्। उन...
जेन-जी आन्दोलन : प्रहरी कार्यालय जल्दा सवारीसाधन, ब्लुबुक र लाइसेन्स जल्यो, अब के हुन्छ ?

जेन-जी आन्दोलन : प्रहरी कार्यालय जल्दा सवारीसाधन, ब्लुबुक र लाइसेन्स जल्यो, अब के हुन्छ ?

काठमाडौँ। भदौ २४ मा भएको प्रदर्शन उग्र बन्दा थुप्रै प्रहरी कार्यालय तोडफोड र आगजनी भएका छन् । कार्यलयमा रहेका सवारीसाधन पनि आगजनीमा परेका छन् । सवारी नियम उल्लंघन गर्ने सवारीसाधन र चालकको ब्लुबुक र लाइसेन्स ट्राफिक प्रहरीले कार्यालयमा रहने भएकाले ती पनि जलेका छन् ।अब सवारीधनीले जलेका सवारीसाधनको...
सन्दुक रुइतले भने– आफ्नै कर्मबाट नेपाल र नेपालीको हितमा योगदान दिइरहने छु

सन्दुक रुइतले भने– आफ्नै कर्मबाट नेपाल र नेपालीको हितमा योगदान दिइरहने छु

काठमाडौं । आँखा विशेषज्ञ डा. सन्दुक रुइतले आफ्नो पेशा एवम् कर्मबाटै नेपाल र नेपालीको हितमा योगदान दिइरहने बताएका छन् । आज मन्त्रिपरिषद विस्तार भएको दिन विज्ञप्ति निकालेर डा. रुइतले सो कुरा बताएका हन् । हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि आफूलाई अनुरोध आउने ...
चितवनका सीडीओ भन्छन्- आगो लगाउनेहरू नै सफाइ गर्छौं भन्दै आएपछि रोक्यौं

चितवनका सीडीओ भन्छन्- आगो लगाउनेहरू नै सफाइ गर्छौं भन्दै आएपछि रोक्यौं

चितवन । चितवनमा २४ भदौमा जेनजी प्रर्दशनकारीका नाममा जिल्लाका अधिकांश सरकारी कार्यालय, पालिका तथा वडा कार्यालय भवनहरू जलेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनबाट प्रर्दशनकारीहरूले सरकारी भवन जलाउने कामको सुरुवात गरेका थिए । जिल्ला प्रशासन कार्यालय र सँगसँगै रहेको जिल्ला निर्वाचन कार्यालयको भ...
रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचन रद्द

रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचन रद्द

काठमाडौँ। निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर-३ मा तोकिएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन रद्द गर्ने निर्णय लिएको छ। आयोगले आगामी कात्तिक १७ गते सोमबार उपनिर्वाचन गर्ने गरी मिति तय गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गते प्रतिनिधि सभा...
जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते शोक बिदा

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते शोक बिदा

काठमाडौँ। सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शहिद घोषणाको साथै असोज १ गते शोक दिवस मनाउनको लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरेको गृह एंव कान...