गगन थापाको अपिल- ‘कांग्रेसमा आमूल सुधारका लागि महामन्त्री पद छोड्न तयार छु’

गगन थापाको अपिल- ‘कांग्रेसमा आमूल सुधारका लागि महामन्त्री पद छोड्न तयार छु’

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको अवस्थामा निष्पक्ष निर्वाचन र संविधानको रक्षा नै सबैको मुख्य जिम्मेवारी भएको बताएका छन्। उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकार कहीँ कतै अलमलिनु नहुने बताए। उनले पार्टीमा आमूल सुधारका लागि सबैले जोखिम उठाउन तयार हुनुपर्ने ...
एमाले सरकारका आर्थिक विज्ञ बनेँ सुशीला सरकारको अर्थमन्त्री

एमाले सरकारका आर्थिक विज्ञ बनेँ सुशीला सरकारको अर्थमन्त्री

काठमाडौं । जेन-जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी रामेश्वर खनालले पाएका छन्। खनालले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिए। खनाल एक कुशल पूर्वप्रशासक एवम् अर्थतन्त्रका जानकारकारुपमा परिचित छन्। उनी यसअघि सरकारले बनाएको उच्चस्तरीय अर्थतन्त्र...
ओमप्रकाश अर्याल : लोकमानसिंह प्रकरणमा चिनिए, बालेनको आडमा बनेँ गृहमन्त्री

ओमप्रकाश अर्याल : लोकमानसिंह प्रकरणमा चिनिए, बालेनको आडमा बनेँ गृहमन्त्री

काठमाडौँ। गुल्मीमा जन्मेका ओमप्रकाश अर्याल संवैधानिक कानुन र मानव अधिकार क्षेत्रमा परिचित नाम हो । उनी संवैधानिक कानुन व्यवसायी मञ्चका वर्तमान अध्यक्ष पनि हुन् । २७ पुस २०८० मा उनी यो पदमा निर्वाचित भएका थिए । सार्वजनिक सरोकारका मुद्दादेखि मानव अधिकार र न्यायका मुद्दामा अर्याल लामो लडाइँ लड्द...
‘उज्यालो नेपाल’का अभियन्ता बनेँ ऊर्जामन्त्री

‘उज्यालो नेपाल’का अभियन्ता बनेँ ऊर्जामन्त्री

काठमाडौँ। ‘तपाईंले अब देशको ऊर्जा क्षेत्रलाई नेतृत्व गर्नुपर्छ । ऊर्जाबाटै हाम्रो मुलुकको विकास हुन्छ,’ गत जुनमा बहराइनमा पुगेका कुलमान घिसिङसमक्ष धरानका असिम मोक्तानले भन्दै थिए,‘तपाईंप्रति हाम्रो ठूलो आशा, विश्वास र भारोसा छ ।’ उज्यालो नेपाल अभियानको सुरु गर्न बहराइन पुगेका घिसिङप्रति बहराइ...
फागुन २१ निर्वाचन गर्न सम्भव छ? यसो भन्छ निर्वाचन आयोग

फागुन २१ निर्वाचन गर्न सम्भव छ? यसो भन्छ निर्वाचन आयोग

काठमाडौँ । गत शुक्रबार अन्तरिम सरकारले गरेको संसद विघटन राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेपछि २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ । सरकार तथा दलहरूले आवश्यक सहयोग गरे चुनाव गराउन सक्षम रहेको आयोगको भनाइ छ । आइतबार प्रधानमन्त्रीको पदभार ग्रहणपछि प्र...
जेन-जी आन्दोलनले दल पाखा लागे, तर सच्चिने सुरसार छैन

जेन-जी आन्दोलनले दल पाखा लागे, तर सच्चिने सुरसार छैन

काठमाडौँ। २९ भदौमा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आफूले पार्टी छाडेको भन्दै कांग्रेस, एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरूलाई पनि दल परित्याग गर्न अुनरोध गरिन्। उनले भनेकी छिन– आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको व्...
मन्त्री क्वार्टर, तलब र गाडी लगायतका कुनै सुविधा नलिने रामेश्वर खनालको घोषणा

मन्त्री क्वार्टर, तलब र गाडी लगायतका कुनै सुविधा नलिने रामेश्वर खनालको घोषणा

काठमाडौँ। अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा उनी अर्थमन्त्री बन्ने टुंगो लागिसकेको छ। नियुक्त हुने भने बाँकी छ। मन्त्री बन्ने पक्का भएपछि उनले आफूले कुनै...
सुशीलाले रोजिन् दुई लोकप्रिय हस्ती : अर्थमा रामेश्वर खनाल, ऊर्जामा कुलमान घिसिङ

सुशीलाले रोजिन् दुई लोकप्रिय हस्ती : अर्थमा रामेश्वर खनाल, ऊर्जामा कुलमान घिसिङ

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले दुई जना मन्त्री टुंगो लगाएकी छन्। अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको कार्की निकट स्रोतले जनाएको छ। प्रधानमन्त्री कार्कीले उनीहरूसँग सुरुमा फोनमा कुराकानी गरेकी थिइन्। त्यसपछि प्रधानमन्त्री कार्यालयमै ब...
बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेक सर्वोच्चमा तत्कालका लागि सबै सेवा बन्द

बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेक सर्वोच्चमा तत्कालका लागि सबै सेवा बन्द

काठमाडौँ। सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेक तत्कालका लागि सबै सेवा बन्द रहने जानकारी दिएको छ। सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेलले जेन–जी आन्दोलनकोक्रममा गत भदौ २४ गते सर्वोच्च अदालतमा भएको तोडफोड, आगजनी र लुटपाटपछि कामकारबाही अवरुद्ध भएको भन्दै सूचना जारी गरेका हुन्।...
नेपालकै पहिलो महिला महान्यायाधिवक्ता बनिन् सविता भण्डारी

नेपालकै पहिलो महिला महान्यायाधिवक्ता बनिन् सविता भण्डारी

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्। जेन–जी आन्दोलनको दबाबमा अन्तरिम सरकार प्रधानमन्त्री भएकी कार्कीले सबितालाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्। उनी ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्। ...