आइतबार, भाद्र २९, २०८२
काठमाडौं । दलितका लागि दलित अभियानका अभियन्ता खगेन्द्र सुनारले अब बन्ने सरकार सबैको प्रतिनिधित्व हुने समावेशी सरकार बन्नुपर्ने बताएका छन् ।
आइतबार नवगठित सरकारबारे दलित समूदायको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै अहिलेको सरकारको नेतृत्वको मुहारमा दलित, जनजाति, मधेशी सबैको अनुहार झल्कि...
आइतबार, भाद्र २९, २०८२
सञ्जय मिश्रा,
रौतहट । रौतहटमा फेरि एक पटक बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार गरिएको छ। गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियामा बसोबास गर्ने रामएकवाल साह बानियाकी ५५ वर्षीया श्रीमती सुशिला देवीलाई छिमेकीहरुले निर्घात कुटपिट गर्दै कपाल मुंडन गरी मानव मलमूत्र खुवाएको हृदयविदारक घटना सार्वज...
आइतबार, भाद्र २९, २०८२
काठमाडौँ। जेन-जी आन्दोलनका नेता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङले अहिलेको सरकारले जनताको पक्षमा काम गर्ने बताएका छन्।
'यो सरकार हामीले बनाएको हो। यो सरकारले जनताको पक्षमा काम गर्छ। पीडितहरूको पक्षमा काम गर्छ,' आइतबार पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'जेन-जी आन्दोलनमा धेरै जना भाइ...
आइतबार, भाद्र २९, २०८२
काभ्रेपलाञ्चोक । जेन-जी आन्दोलनका क्रममा देशभरिका विभिन्न कारागारहरूबाट फरार भएका ३७ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।
३७ कैदीबन्दीहरुलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर सम्बन्धित कारागार कार्यालयहरूमा पठाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख ...
आइतबार, भाद्र २९, २०८२
काठमाडौं । प्रदर्शनकारीहरुको आगजनीका कारण क्षतविक्षत भएको सर्वोच्च अदालतमा आजबाट पाल टाँगेर सेवा प्रवाह सुरु गरिएको छ ।
यसअघि सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरू हेर्न थालिने जनाएको थियो ।
सर्वोच्च अदालतले आफ्नो परिसरमा केही पाल ट...
आइतबार, भाद्र २९, २०८२
काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक सरकारी संस्थाहरु छानीछानी आगजानी गरिएको बताएकी छन्।
सिंहदरबारमा आइतबार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उनले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको बताइन्...
शनिबार, भाद्र २८, २०८२
काठमाडौं । घोषित निर्वाचत सम्पन्न गराउन साहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलले अपिल गरेका छन्।
शनिबार एक वक्तव्य जारी गर्दै उनले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएकाले घोषित निर्वाचत सम्पन्न गराउन साहयोग गर्न अपिल गरेका हुन्।
राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणत...
शनिबार, भाद्र २८, २०८२
काठमाडौं । नयाँ अन्तरिम सरकारको नेतृत्व लिन आइपुगेकी प्रधानमन्त्री सुशीला कार्कीलाई पहिलो गाँसमै ढुंगा लागेको छ। प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी उनले प्रधानमन्त्री भएपछिको पहिलो निर्णयमै आठ राजनीतिक दलको विरोध खेप्नुपरेको छ।
शुक्रबार राति प्रधानमन्त्रीको श...
शनिबार, भाद्र २८, २०८२
काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले सेनाको बन्दुकको बलमा गणतन्त्रको हत्या गर्ने काम भएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा विघटनको निर्णयमा असहमति राख्दै उनले षड्यन्त्रको चक्रव्यूह रचेर बन्धुकको बलमा संसद् विघटन गर्ने असंवैधानिक निर्णय भएको टिप्पणी गरे। उक्त निर्णयप्रति ...
शुक्रबार, भाद्र २७, २०८२
काठमाडौँ। जेन–जी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले २०८२ भदौ २३ र २४ गते (सोमबार र मंगलबार) काठमाडौँमा गरेको प्रदर्शनले मुलुकको ऐतिहासिक प्रशासनिक केन्द्र सिंहदरबार ध्वस्त हुन पुगेको छ। सोमबार संसद् भवन घेराउ गर्न पुगेका युवालाई रोक्न प्रहरीले बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएपछि अर्क...