शुक्रबार, भाद्र २७, २०८२
काठमाडौँ। सोमबार र मंगलबार भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार शुक्रबारसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको हो । आन्दोलनको दिन र अस्पतालमा उपचाररत गरी मृतक संख्या ५१ पुगेको प्रहरीले जनाएको छ ।
शुरु काठमाडौंक...
शुक्रबार, भाद्र २७, २०८२
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले राजनीतिक पार्टीहरूको नालायकीको पराकाष्टालाई छर्लंग पारेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार स्ट्याटस लेख्दै भूसालले मुलुकमा क्रियाशील मुख्य दलहरूको राजनीतिक संरचना र प्रक्रियाक...
मंगलबार, भाद्र २४, २०८२
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ ।
आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको बिज्ञप्ति मार्फत जनाएको छ ।
आज बिहान ...
मंगलबार, भाद्र २४, २०८२
काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी) को प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका ४०० बढीको उपचार भइरहेको छ । जसमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर रहेको छ ।
अस्पतालका अनुसार ११ जनाको अवस्था जटिल छ । तीमध्ये पाँच जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अस्...
सोमबार, भाद्र २३, २०८२
काठमाडौं । जेनजी पुस्ताको आन्दोलन सुरक्षा नियन्त्रण बाहिर पुगेपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू आकस्मिक छलफलमा जुटेका छन्।
गृहमन्त्री रमेश लेखक राज्य व्यवस्था तथा सुशासन समिति बैठक बिचैमा छोडेर मन्त्रालय पुगेका छन्। गृहमन्त्री लेखकसहित उच्च पदस्थ अधिकारीहरू अहिले छलफलमा छन्।
छलफलमा गृह स...
सोमबार, भाद्र २३, २०८२
काठमाडौं । प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ ।
सरकारले कर्फ्यू घोषणा गरेपनि प्रभावहीन देखिएको छ ।
कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् ।
संसद् परिसर भित्रबाट प्रहरीले बा...
सोमबार, भाद्र २३, २०८२
विराटनगर । झापाकाे दमकमा जेनजीको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ ।
प्रदर्शनको क्रममा दमक नगरपालिका अगाडि आगजनी प्रयास भएपछि प्रहरीले हवाई फायर गरेकाे हाे ।
झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार प्रदर्शन उग्र बनेपछि प्रहरीले हवाई फायर गरेको हाे ।
प्रदर्शनकारीले ढुंगामुढा पनि गरेक...
सोमबार, भाद्र २३, २०८२
काठमाडौं । नेपाल मिडिया सोसाइटीले सामाजिक सन्जाल नियन्त्रण गर्नुको साटो कानुन बनाएर नियमन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
सामाजिक सञ्जाललाई दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्ने सर्वोच्च अदालतको आदेशलाई आधार बनाएर सरकारले नेपालमा सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।
...
सोमबार, भाद्र २३, २०८२
काठमाडौं । गोदावरीमा नेकपा एमालेको विधान महाधिवेशन जारी छ । देशकै प्रमुख दलको यो कार्यक्रमले स्थानीय भने अशान्त रहेको अनुभव सुनाउँछन् । कारण, शनिबार बिहान मात्र हरिसिद्धिमा प्रदेश मन्त्रीको गाडीले एक बालिकालाई ठक्कर दिएर भाग्यो । त्यसबाहेक पनि नेताका गाडीहरू कार्यकर्ताको लहरसहित तीव्र गतिमा दौडधुप ग...
आइतबार, भाद्र २२, २०८२
काठमाडौँ । आफ्नै विद्यालयकी शिक्षिकामाथि जातीय विभेद गरेको आरोपमा तेह्रथुमको अठराई गाउँपालिका– ७ मा रहेको नाम्जाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडा पक्राउ परेकी छिन् ।
खतिवडाले तल्लो जातकाले विद्यालयमा पकाएका खाना नछुनु भनेर शिक्षिका एलिसा विश्वकर्मामाथि जातीय भेदभाव गरेकी थिइन...