सोमबार, मंसिर २९, २०८२
काठमाडौँ । निर्वाचन आयोग समक्ष राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर-जिल्ला मतदानका लागि पहल गर्न अनुरोध गरेको छ ।
आयोगलाई त्यस विषयमा ध्यानाकर्षण गराउँदै समाजले विभिन्न कारणले स्थायी ठे...
सोमबार, मंसिर २९, २०८२
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन अहिले जारी छ। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशमा अहिले नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको कार्यक्रम चलिरहेको छ।
नेता ईश्वर पोखरेलले एमाले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनले केहीबेर अघि सुरेन्द्र पाण्डेको प्रस्ताव र ...
सोमबार, मंसिर २९, २०८२
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता–२०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ ।
खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर...
सोमबार, मंसिर २९, २०८२
काठमाडौँ । पौष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । यस दिन भगवान नारायणको विधिपुर्वक पूजा तथा आराधना गरिन्छ ।
सफला एकादशी व्रतको फल ठूला यज्ञ तथा महायज्ञ भन्दा धेरै हुने धार्मिक तथा शास्त्रीय विश्वास रहेको छ । यो एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक...
आइतबार, मंसिर २८, २०८२
काठमाडाै । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि तेह्रथुमबाट कांग्रेस उम्मेद्वारका रूपमा महामन्त्री गगन थापाको एकल नाम सिफारिस भएको छ।
जिल्ला सभापति अर्जुनबहादुर तुम्बाहांफेका अनुसार तेह्रथुमबाट महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हो।
संविधानसभा सदस्य तुलसी सुब्बाको...
आइतबार, मंसिर २८, २०८२
काठमाडौं । विगठित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
१९औँ संघीय संसद सेवा दिवस, २०८२ को मूल समारोहमा बोल्दै उनले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको प्रभावकारी भूमिका रहने बताएका हुन्।
‘संसद राजनीतिको केन्द्र ह...
आइतबार, मंसिर २८, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन्।
आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राजनीतिक र आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने ...
आइतबार, मंसिर २८, २०८२
काठमाडौं । नेपाली कांग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधिले अहिलेको प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको समयमा निर्वाचन गराउनु रहेको बताएका छन्।
बाराको कलैयामा आइतबार आयोजित बिस्तारित बैठकमा बोल्दै उनले यो सरकारको मुख्य जिम्मेवारी फागुन २१ निर्वाचन गराउनु नै रहेको दावी गरेका हुन्।
‘यो सरका...
आइतबार, मंसिर २८, २०८२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिव...
आइतबार, मंसिर २८, २०८२
काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन्। आइतबार मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणपछि बोल्दै मन्त्री सिन्हाले मन्त्रालयको जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण रहेको बताए।
‘यो जिम्मेवारी चुनौतिपू...