आइतबार, भाद्र २२, २०८२
काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारण...
आइतबार, भाद्र २२, २०८२
काठमाडौं । नेपाल राष्ट्र बैकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, शनिबार अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य बनाएकोमा आज पनि उक्त कीर्तिमानी रेकर्ड कायम छ। अर्थात् आज पनि अमेरिकी डलर शनिबार कायम भएकै मूल्यमा खरिदबिक्री भैरहेको छ...
आइतबार, भाद्र २२, २०८२
काठमाडौं । इजरायली सेनाले गाजा सिटीमा रहेका अग्ला भवनहरूलाई निशाना बनाउन थालेको छ । बीबीसीका अनुसार, इजरायलले गाजा सिटीका ठूला टावरहरूलाई निसाना बनाएको यो दोस्रो दिन हो ।
इजरायलका रक्षामन्त्री कात्जले भवन ढलेको भिडियो एक्समा शेयर गरेका छन्।
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले हमासले सुसी टावरको...
शनिबार, भाद्र २१, २०८२
काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना युवाहरू पक्राउ परेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि प्रर्दशनमा उत्रिएका पाँच जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
युवाहरूको संस्था ‘युथ कंग्रेस नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा सो संस्थ...
शनिबार, भाद्र २१, २०८२
काठमाडौँ । सरकारले बन्द गरेका २६ वटामध्ये आठ वटा सामाजिक सञ्जाल सरकारको सम्पर्कमा आएका छन्।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गर्नका लागि इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेकामध्ये सो बराबरका सामाजिक सञ्चालका सञ्चालकहरू सम्पर्कमा आएका हुन...
शनिबार, भाद्र २१, २०८२
लुम्बिनी। भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।
न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल यात्रा हो। शनिबार बिहान लुम्बिनी प्रवेश गरेका गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्प...
शनिबार, साउन ३१, २०८२
काठमाडौँ। दलित आन्दोलनका अगुवा एवं राजनीतिक दलका नेताहरूले दलित समुदायको अधिकारसम्बन्धी एकीकृत कानुन बनाउन माग गरेका छन्। सरकारले मौलिक हकबमोजिम धेरैजसो कानुन बनाए पनि संविधानमा उल्लेख भएअनुसार दलित समुदायको उत्थान, सशक्तिकरण र विकास गर्ने गरी आवश्यक कानुनहरू अझैपनि नबनेको बताए।
दलित महिला सं...
शनिबार, साउन २४, २०८२
काठमाडौंं। निजी मेडिकल कलेज तथा डेण्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउन सके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु भित्र्याउन सकिने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले नेपालमा पर्यटन क्षेत्रबाट गत वर्ष...
सोमबार, साउन १२, २०८२
काठमाडौँ। निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुङ्गा’ भदौ १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। ग्रामीण जीवनको संघर्ष, सपना र सामाजिक यथार्थ बोल्ने यस फिल्मले नेपाली सिने बजारमा हलचल मच्चाउने दाबी गरिएको छ। यो फिल्मलाई ‘पूर्ण बहादुर सारङ्गी’ जस्तो ब्लकबस्टर फिल्मका निर्देशक सरोज पौडेलले निर्द...
आइतबार, साउन ११, २०८२
काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२औं राष्ट्रिय महाधिवेशन भर्चुअल मतदानमार्फत सम्पन्न भएको छ। अध्यक्षमा चलचित्र निर्माता सुभाष लामिछाने ७ हजार १ सय ५२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी सिद्धार्थ श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरे।
लामिछाने सायद २ र लाउरे जस्ता च...